कोरोना संक्रमणबाट डाक्टर रजौरियाको निधन

काठमाडाैं : कोरोना संक्रमणका कारण जनरल फिजिसियन डा. पशुपति रजौरियाको निधन भएको छ।ग्राण्डी अस्पतालमा उपचाररत डा. रजौरियाको बुधबार राति निधन भएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिए। रजौरियालाई करिब २० दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। तर, उनको स्वास्थ्य अवस्था थप जटिलता देखिएपछि काठमाडौं ल्याइएको थियो।डा. रजौरियाको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको रिर्पोट भने नेगेटिभ आइसकेको थियो। डा.रजौरिया ८

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

काडमाडौं : त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको जानकारी दिए। सहप्राध्यापकद्वय किशोर महर्जन र डाक्टर शेरजङ्ग खड्का, उप-प्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक  शिक्षकमा मनोज चौरसिया र नव

प्रतिष्ठित नेत्र रोग विशेषज्ञ कार्कीको कोरोना संक्रमणको कारण निधन

काठमाडौँ । प्रतिष्ठित नेत्र रोग विशेषज्ञ पूज्यश्री कार्कीको कोरोना संक्रमणको कारण निधन भएको छ । प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको हो । कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको बुधबार निधन भएको हो।

कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन

काठमाडौं, ५ जेठ । आँखारोग विशेषज्ञ डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ । उनको कोराना भाइरसको संक्रमणबाट आज विहान निधन भएको हो । नर्भिक अस्पतालमा डा. कार्की १० दिनदेखि आइसियूमा उपचाररत थिइन् । प्राध्यापक समेत रहेकी डा. कार्की किष्ट मेडिकल कलेजमा आँखा रोग विभागकी प्रमुख थिइन् । नेपाल मेडिकल कलेजबाट एमबीएस गरेकी डा.कार्कीले धरानबाट एमडी […]

कोरोना संक्रमणबाट होम आइसोलेसनमा बसेका डाक्टरको मृत्यु

सर्लाही : कोरोना संक्रमणबाट सिरहामा एक चिकित्सकको मृत्यु भएको छ। लहान नगरपालिका–६ घर भएका अर्थोपेडिक विशेषज्ञ मुकेश चौधरीको निधन भएको हो।लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार चौधरी कोरोना संक्रमित भई ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए। सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही समयमै चौधरीको मृत्यु भएको यादवले बताए। ३५ वर्षीय डाक्टर चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए।

कोरोना संक्रमणका कारण डा. आचार्यको मृत्यु

पेट सम्वन्धि रोगका विज्ञ डाक्टर आइएल आचार्यको निधन भएको छ।  डा. आचार्यको आज (आईतवार) बिहान ३ बजे स्टार हस्पिटल, सानेपामा निधन भएको हो । आचार्यलाई कोरोना संक्रमण भएको थियो । अक्सिजन लेभल घट्दै ...

सुर्खेतमा दुईजना कोरोना संक्रमितको निधन

काठमाडौं :  कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेल अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो।भेरिगंगाका विरामी वैशाख ५ र वीरेन्द्रनगरका विरामी वैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए।

कोरोना संक्रमित डाक्टर नै विरामीको उपचारमा

वीरगंज। नारायणी अस्पतालमा मंगलवार मात्र कोरोना संक्रमित ४ जनाको निधन भयो। सोमबार र मंगलवार गरि ७ जनाको निधन भयो। कोरोनाको दोस्रो लहर शुरु भएयता १८ जनाको निधन भइसकेको छ। दिनदिनै वीरगंज र आसपासमा संक्रमितहरुको संख्या बढीरहेको छ।

सीताराम यचुरी शोकमा, ३५ वर्षकै उमेरमा कोरोनाले लियो छोराको ज्यान

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीलाई पुत्रशोक परेको छ । उनका छोरा आशिष यचुरीको कोरोना भाइरसका कारण ३५ वर्षकै उमेरमा निधन भएको छ । यचुरीले सामाजिक सञ्जालमार्फत आफ्ना जेठा छोराको निधन भएको दुखद् घोषणा गरेका हुन् ।आगामी जुनमा आशिष ३५ वर्षको पुुग्नेवाला थिए । संक्रमणसँग दुुई सातासम्म लडेपछि पत्रकार आशिषले दिल्लीको गुुर्गाउँस्थित मेदान्त अस्पतालमा दम तोडेका हुन् । ‘मलाई धेरै दुख लागेको छ कि मेरा जेठा छोराको निधन यसै मिहना भयो । उनको उपचार गर्ने र आशा जगाउने डाक्टर,