बालबालिकामा कोरोना संक्रमण पहिचान कसरी गर्ने, उपचार के? यस्तो छ डाक्टर भट्टराईको सुझाव

गत एक महिनाको अवधिमा कोभिड-१९ भाइरस संक्रमणका कारण कान्ति बाल अस्पतालमा दुई बालबालिकाको निधन भयो। त्यस्तै चैत दोस्रो साता यता त्यहाँ उपचाररत् ४० जना बालबालिकामा संक्रमण पुष्टि भयो। हाल ११ जना संक्रमित उपचार गराइरहेका छन्। कान्तिले संक्रमित बालबालिकाको लागि ४ वटा आइसियूसहित २५ शय्या छुट्याएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर आरपी बिछाले जानकारी दिए। पहिलो…

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

२४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

शेखर कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । कोइरालाको सचिवालयका अनुसार कोरोना संक्रमण देखिएपछि उनको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ...

मनोज गजुरेललाई कोरोना संक्रमण

चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् : ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन ।’उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उन

प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी दाहाललाई कोरोना संक्रमण भएपछि मेडीसीटी अस्पताल नख्खुमा भर्ना गरिएको खुमलटार स्रोतले जानकारी दियो । दाहाललाई आईसीयूमा भर्ना गरेर उपचार भइरहेको स्रोतले जनायो । यसअघि अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आइसीयूमा उपचार हुँदै

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ। उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी थालिएको पारिवारिक स्रोतले जनाएको छ। उनीलाई तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन्। उनमा निमोनियासमेत देखिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई कोरोना संक्रमण

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । ४ दिनअघि कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेशनमा बसेको सचिव श्रेष्ठले बताए । घरमै बसेर उपचार गरिरहेका उनले संक्रमणपछि बोल्न समस्या भएको रातोपाटीलाई बताए ।

दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

गायक तथा ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको भ्याइस अफ नेपालका अर्का निर्णायक प्रमोद खरेलले जानकारी दिएका छन् । साथै, ‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा पनि गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको जानकारी दिइएको […]

५५० जना पत्रकारलाई कोरोना संक्रमण, सात जनाको मृत्यु

काठमाडौं : नेपाल पत्रकार महासंघका अनुसार ५५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। महासंघका महासचिव रोशन पुरीले सोमवार विज्ञप्ति निकाल्दै संक्रमणको दोस्रो लहरसंगै संक्रमितमध्ये सात जना पत्रकारको निधन भएको जनाए। सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ। 'महासंघमा अभिलेखभएअनुसार हालसम्म ५…

खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण

काठमाडौं : खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। बिहीवार संकलन गरिएको स्वाब परीक्षणमा मन्त्री थापाको रिपोर्ट पोजेटिभ आएको हो।उनको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ।यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशकमा कोरोना संक्रमण

११ वैशाख, जनकपुरधाम । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ६ गते नै कोरोना संक्रमण पुष्टि भएका झा होम आइसोलेसनमै रहेर उपचार गराइरहँदा अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ । ‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरहनुभएको थियो […]