कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन

काठमाडौं, ५ जेठ । आँखारोग विशेषज्ञ डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ । उनको कोराना भाइरसको संक्रमणबाट आज विहान निधन भएको हो । नर्भिक अस्पतालमा डा. कार्की १० दिनदेखि आइसियूमा उपचाररत थिइन् । प्राध्यापक समेत रहेकी डा. कार्की किष्ट मेडिकल कलेजमा आँखा रोग विभागकी प्रमुख थिइन् । नेपाल मेडिकल कलेजबाट एमबीएस गरेकी डा.कार्कीले धरानबाट एमडी […]