भारतका चर्चित मुटु विशेषज्ञ डा के के अग्रवालको कोरोना संक्रमणबाट मृत्यु, भ्याक्सिनको दुई डोज लगाइसकेका थिए

एजेन्सी । इण्डियन मेडिकल एसोसियसनका पुर्व राष्ट्रिय अध्यक्ष तथा हार्टकेयर फाउण्डेशनका प्रमुख डाक्टर के के अग्रवालको कोरोना संक्रमणबाट निधन भएको छ । उनी पद्यमश्रीबाट सम्मानित व्यक्तित्व थिए ।

सम्बन्धित सामग्री

डेंगु संक्रमणबाट मृत्यु हुने ५१ पुगे

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता फैलिएको डेंगुबाट ४२ हजार पाँच सय चारजना संक्रमित हुँदा ५१ को मृत्यु भएको हो । तथ्यांकअनुसार...

दाङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

दाङ : दाङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ की ४१ वर्षीया महिला रहेको उपमहानगरका कोभिड–१९ फोकलपर्सन विमल केसीले जानकारी दिए।उनका अनुसार ति महिलाको सोमबार दिउँसो उपचारको क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो। उनलाई गत पुस ३० गते कोरोना भाइरस पुष्टि भएको थियो। केसीले तेस्रो लहर सुरु भएसँगै जिल्लामा पहिलो पकट कोरोना संक्रमणबाट मृत्यु भएको बताए।उनले ति महिलाले कोरोनाको कुनै पनि खोप नलगाएको बुझिएको जानकारी दिए। त्यस्तै सोमबार तुलस

थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु

पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको

एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

बडिगाड गाउँपालिका-४ मा एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड-४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू संक्रमित भएका थिए।

सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको  जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि नोबेल हस्पिटल पुग्दा  गत १७ गते करोना पोजेटिभ पुष्टि भएको थियोे करोना पोजेटिभ भएपछि  नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । यो सँगै सिरहामा ८ जनाको मृत्यु भएको छ

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै जलाउन थालियो शव

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै शव जलाउन थालिएको छ । संक्रमितको शव व्यवस्थापन गर्दै आएको सेनाले दैनिक २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्दै आएको बताएको छ...

सीताराम यचुरीका छोरा आशिषको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी। कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) का महासचिव सीताराम यचुरीका छोरा आशिष यचुरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। यचुरीले ट्विट गर्दै आफ्नो छोराको उपचारमा संलग्न डाक्टर, नर्स, फ्रन्टनाइनर स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। ३४ वर्षीया आशिषको मेदान्त अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको हो।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो । त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ । तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भ