काठमाडौँ । प्रतिष्ठित नेत्र रोग विशेषज्ञ पूज्यश्री कार्कीको कोरोना संक्रमणको कारण निधन भएको छ । प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको हो ।
कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको बुधबार निधन भएको हो।