कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

काडमाडौं : त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको जानकारी दिए। सहप्राध्यापकद्वय किशोर महर्जन र डाक्टर शेरजङ्ग खड्का, उप-प्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक  शिक्षकमा मनोज चौरसिया र नव

सम्बन्धित सामग्री

कोरोनाबाट त्रिविका २३ जना कर्मचारीको निधन

त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताए । सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्...

‘यो साता भारतमा २० सहित २३ जना नेपालीको मृत्यु’

लण्डन – यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र […]

फाइजर भ्याक्सिनमाथि शंका : भ्याक्सिन लगाएका २३ व्यक्तिको नर्वेमा निधन

विश्वका विभिन्न राष्ट्रमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन वितरण सुरु भइसकेको छ । केही राष्ट्रमा भ्याक्सिनेसन सुरु हुनैलागेको छ भने केही राष्ट्रमा भ्याक्सिन लैजाने प्रक्रिया सुरु भएको छ । विश्वभरनै भ्याक्सिनको माग...