जिममा कस्तो व्यायाम गर्दा तौल घट्छ ?

तौल बढेर हैरान हुनुहुन्छ र तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईंको मनमा अब जिम जानुपर्‍यो भन्ने सोच त आएकै होला । कुन जिम जाने होला भन्ने चिन्ता पनि होला । कस्तो डाइट फलो गर्ने भन्ने पनि लागेको होला । केही व्यक्ति देख्नुभएको होला, जसले डाइट प्लान बनाएर त्यसलाई पछ्याउन थाल्छन् र अल्छीपनका कारण व्यायाम गर्न […]

सम्बन्धित सामग्री

सुत्केरी अवस्थामा बढेको तौल घटाउन कस्तो व्यायाम गर्ने ?

सुत्केरी भइसकेपछि महिलाहरूले आफ्नो बढ्दो तौलमा खासै ध्यान दिंदैनन्, किनभने बच्चाको स्वास्थ्यमा नै पूरा ध्यान केन्द्रित हुन्छ । डेलिभरीपछि दिनभर आराम र अन्य बेला भन्दा बढी खानाले तौल बढ्छ । आमा बनेकी महिलाले सुत्केरी भएको बेलामा आफ्नो तौल घटाउनेबारे चिन्ता लिनु पनि सही हुँदैन । किनभने यो बेला आराम र पोषणयुक्त खानाको जरुरी हुन्छ । […]

जाडोमा यसरी गर्नुहोस् घरमै व्यायाम

काठमाडौं : जाडो मौसममा चिसोका कारण शरीर काम्दा शक्ति खेर जाने भएकाले खाना पनि धेरै रुच्छ । धेरै खानेकुरा खाँदा  तौल बढ्छ । बढ्दो तौल कम गर्न सन्तुलित खानाका साथमा व्यायाम गर्न आवश्यक हुन्छ। व्यायामका लागि उपयुक्त मौसम जाडो नै हो। यद्यपि यतिबेला कतिले चिसोका कारण व्यायाम गर्न छोड्छन्। यसले गर्दा शरीरमा अनावश्यक मोटोपन देखिन्छ । प्रदुषित वातावरण तथा चिसो हुने भएकाले जाडोमा बिहान सबेरै मर्निङ वाक जान उपर्युक्त नहुने चिकत्सकको सुझाब छ। उमेरअनुसार घरमै वा क्लबमा योग, एरोबिक्स

मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने ?

मोटोपन कसरी घटाउने ? यसमा सबैभन्दा प्रचलित दुई विधि छन्, खानामा कटौती गर्ने वा कडा शारीरिक व्यायाम गर्ने । खानाको मात्रा कम गर्दा वा कति छाक खाना नै छाड्दा मान्छेहरु दुब्लाउन थाल्छन् । तौल घटेको देखिएपनि मान्छे निरोगी र तन्दुरुस्त जस्तो देखिंदैन । त्यसैले खाना छाडेर मोटोपन घटाउने विधि उपयुक्त मानिंदैन । त्यसैले खानामा कटौती […]

फिट एण्ड फ्याब : जिम सेन्टरमा दोस्रो दिन कस्तो व्यायाम गर्ने ?

स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पयार्य जस्तै बनेको छ । अझ युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन् शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने,  शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको दोस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ,

तौल कम गर्न रिभर्स डाइटिङ फाइदाजनक : के हो, कसरी गर्ने ?

हामी सबै फिट हुन चाहन्छौँ, शरीरलाई सुगठित पनि बनाउन चाहन्छौँ । यसका लागि तौल नियन्त्रणमा राख्नु अति आवश्यक छ । शरीरको तौल नियन्त्रणमा राख्न वा मोटोपना कम गर्न मानिसहरु विभिन्न किसिमका व्यायाम र खानपानको अनुशासन पालना गर्छन् । यसले केही समयको लागि निकै राम्रो नतिजा पनि देखिन्छ तर केही समयपछि नतिजा आउन बन्द हुन्छ वा प्रगति रोकिन्छ । यस्तो अवस्थामा तपाईंले कम क्यालोरी खाए पनि तौल घट्दैन । त्यसैले यस्ता समस्यासँग जुध्नका लागि मानिसहरू ‘रिभर्स डाइटिङ’को सहारा लिन्छन् । रिभर्स डाइटिङ आजकल

तौल कम गर्न खानपानमा परिवर्तन गरेर मात्रै नहुने

आजकाल धेरैजसो मानिसको जीवनशैली पहिलेको जस्तै सक्रिय छैन । अत्यन्त कम व्यायाम र बसीबसी काम गर्नाले मोटोपनको समस्या बढ्दै गइरहेको छ । यसले गम्भीर किसिमका बिरामीलाई निम्ता दिइरहेको छ ।तौल कम गर्न विशेषज्ञ खानपान र शारीरिक गतिविधिमा परिवर्तनको सल्लाह दिन्छन् । तर, क्यानेडियन मेडिकल एसोसिएशन जर्नलमा प्रकाशित भएको एक हालैको अध्ययनका अनुसार केवल सानो–तिनो परिवर्तनबाट तौल लामो समयसम्म नियन्त्रण गर्न सकिन्न भन्ने देखाएको छ ।३२० सहभागीमा २ वर्षसम्म गरिएको थियो अनुसन्धानअध्ययनमा धेरै तौल भएका र मोटोप

घरिघरि भोक लाग्छ ? तौल नबढाउने हो भने खानुस् यी स्न्याक !

तौल घटाउनका लागि मानिसहरू कडा व्यायाम र डाइटिङ गरिरहेका हुन्छन् । तर कतिपयलाई भोक सहन गाह्रो पर्छ अनि उनीहरू जंक फूड खान्छन् ।  यहाँ हामी केही त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसले भोक पनि शान्त पार्छन् अनि तौल बढ्न पनि दिँदैनन् ।  मखना तपाईं डाइटिङ गरिरहनुभएको छ भने भुटेको मखना खान सक्नुहुन्छ । यसमा क्यालोरी कम र सोडियम धेरै हुन्छ । अनि यसमा ग्लाइसेमिकको मात्रा कम र कार्बोहाइड्रेट बढी हुन्छ । साँझपख भुटेको मखना खाएर अरू केही नखाँदा तौल नियन्त्रणमा रहन्छ ।  चना साँझ भोक लाग्यो भने भुटेको चन...

तौल घटाउने अनौठो उपाय

तौल बढ्ने समस्याले चिन्तित व्यक्तिहरुले विभिन्न उपायहरु अपनाएर तौल कम गर्ने कोसिस गरिरहेका हुन्छन् । खानापानमा नियन्त्रण गर्ने, व्यायाम गर्ने, जीवनशैलीमा परिवर्तन गर्ने जस्ता अनेकन् उपायहरुका बारेमा त धेरैलाई थाहा नै छ । तर, तौल कम गर्ने अर्को अनौठो उपायका बारेमा पछिल्लो समय निकै चर्चा हुने गरेको छ । त्यो हो इएफटी अर्थात इमोशनल फ्रिडम टेक्निक । यस उपायमा शरीरको कुनै एक भागमा थिच्दा तौल कम हुने बताइन्छ । मिडिया रिपोर्टका अनुसार यस विधिद्वारा ५ महिनामा करिब ३० पाउण्ड तौल अर्थात १३ किलो तौल कम भएको

वर्षाले एक हप्तामा घटाइन २ केजी तौल

काठमाडौं, ३१ जेठ । कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण बढेसँगै नियन्त्रणको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । फिल्म तथा म्युजिक भिडियोमा ब्यस्त हुने कलाकारहरु हाल घरभित्र बस्न बाध्य भएका छन् । निषेधाज्ञाको क्रममा नायिका वर्षा सिवाकोटीले भने आफ्नो तौल घटाएकी छिन् । सिवाकोटीले घरभित्रै बसेर व्यायाम गरेर पसिना बगाउदै तौल घटाउन सफल भएकी हुन् […]

यी चीज सुँघ्दा मात्रै पनि घट्छ तौल

तौल घटाउनु सजिलो कुरा हैन । त्यसका लागि सही डायट र व्यायाम अनि दृढ संकल्प आवश्यक हुन्छ ।  तर डायट र व्यायामबाहेक पनि केही चीजले तौल घटाउन सहयोग गर्छ । केही कुरा सुँघ्दा तौल कम हुन सक्छ ।  स्मेल एन्ड ट्रीटमेन्ट एन्ड रिसर्च फाउन्डेसनको एक अध्ययनअनुसार, बढी तौल भएका मानिसले भोक लाग्दा हरियो स्याउ र केरा सुँघ्दा उनीहरूको तौल नसुँघ्नेको भन्दा घटेको पाइयो ।  यस अध्ययनलाई पत्याउने हो भने न्युट्रल स्वीटको गन्धले भोकमा नियन्त्रण पाउन सकिन्छ । तपाईंसँग हरियो स्याउ वा केरा छैन भने पनि भेनिला सुँघ्न सक्नुहुन्...