काठमाडौं, ३१ जेठ । कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण बढेसँगै नियन्त्रणको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । फिल्म तथा म्युजिक भिडियोमा ब्यस्त हुने कलाकारहरु हाल घरभित्र बस्न बाध्य भएका छन् । निषेधाज्ञाको क्रममा नायिका वर्षा सिवाकोटीले भने आफ्नो तौल घटाएकी छिन् । सिवाकोटीले घरभित्रै बसेर व्यायाम गरेर पसिना बगाउदै तौल घटाउन सफल भएकी हुन् […]