मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने ?

मोटोपन कसरी घटाउने ? यसमा सबैभन्दा प्रचलित दुई विधि छन्, खानामा कटौती गर्ने वा कडा शारीरिक व्यायाम गर्ने । खानाको मात्रा कम गर्दा वा कति छाक खाना नै छाड्दा मान्छेहरु दुब्लाउन थाल्छन् । तौल घटेको देखिएपनि मान्छे निरोगी र तन्दुरुस्त जस्तो देखिंदैन । त्यसैले खाना छाडेर मोटोपन घटाउने विधि उपयुक्त मानिंदैन । त्यसैले खानामा कटौती […]

सम्बन्धित सामग्री

जाडोमा यसरी गर्नुहोस् घरमै व्यायाम

काठमाडौं : जाडो मौसममा चिसोका कारण शरीर काम्दा शक्ति खेर जाने भएकाले खाना पनि धेरै रुच्छ । धेरै खानेकुरा खाँदा  तौल बढ्छ । बढ्दो तौल कम गर्न सन्तुलित खानाका साथमा व्यायाम गर्न आवश्यक हुन्छ। व्यायामका लागि उपयुक्त मौसम जाडो नै हो। यद्यपि यतिबेला कतिले चिसोका कारण व्यायाम गर्न छोड्छन्। यसले गर्दा शरीरमा अनावश्यक मोटोपन देखिन्छ । प्रदुषित वातावरण तथा चिसो हुने भएकाले जाडोमा बिहान सबेरै मर्निङ वाक जान उपर्युक्त नहुने चिकत्सकको सुझाब छ। उमेरअनुसार घरमै वा क्लबमा योग, एरोबिक्स

ढाडको समस्या छ ? यी कुरामा ध्यान दिनुस्

रक्सी र बढी प्रोटिनयुक्त खाना नखाने । -नियमित हल्का शारीरिक व्यायाम गर्ने । -धूमपान मद्यपान नगर्ने  -लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर नखाने, यसले मिर्गौलालाई खबराब गर्छ ।  -शरीरलाई सधैं चलायमान गराउनुपर्छ, त्यसका लागि ढाडको पनि नियमित व्यायाम गर्नुपर्छ । -मोटोपन बढाउनु हुँदैन । -प्रोटिनयुक्त खाना खानुपर्छ, तर कार्बोहाइड्रेट र बोसोयुक्त खाना खानु हुँदैन ।

‘साइलेन्ट किलर’ उच्च रक्तचाप नियन्त्रण गर्ने ५ खाना

उच्च रक्तचापको समस्या संसारभर फैलिएको छ । नेपालीहरु पनि यो समस्याबाट पीडित हुने गरेका छन् भने ३० प्रतिशत भारतीय पनि उच्च रक्तचापको समस्याबाट पीडित भएका छन् । उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । विभिन्न कारणका कारण रक्तचाप बढ्न थाल्छ । उमेर, लिङ्ग, आनुवंशिकता, मोटोपन, व्यायाम कम गर्नु र दुग्ध पदार्थहरुले उच्च रक्तचापको समस्या बढाउँछ ।लक्षणबिनाको रक्तचापको समस्याले रक्तनली, मष्तिष्क, हृदय, आँखा र मिर्गौलालाई गम्भीर असर पुर्याउँछ । सेन्टर फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनु

पातलो कम्मर बनाउन के खाने ?

पछिल्लो समयका युवापुस्ता मोटोपनको शिकारबाट चिन्तित छन् । बच्चादेखि युवा पुस्ता पनि मोटोपनको शिकार भएका छन् । दैनिक खानपान, स्वस्थकर खाना र व्यायाम जस्ता कुराले शरीरलाई फिट राख्छ । तर, यस्ता कुराहरुमा ध्यान दिएन भने मधुमेह, मोटोपन र विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या देखिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपनले १० अ...