तौल घटाउनु सजिलो कुरा हैन । त्यसका लागि सही डायट र व्यायाम अनि दृढ संकल्प आवश्यक हुन्छ ।
तर डायट र व्यायामबाहेक पनि केही चीजले तौल घटाउन सहयोग गर्छ । केही कुरा सुँघ्दा तौल कम हुन सक्छ ।
स्मेल एन्ड ट्रीटमेन्ट एन्ड रिसर्च फाउन्डेसनको एक अध्ययनअनुसार, बढी तौल भएका मानिसले भोक लाग्दा हरियो स्याउ र केरा सुँघ्दा उनीहरूको तौल नसुँघ्नेको भन्दा घटेको पाइयो ।
यस अध्ययनलाई पत्याउने हो भने न्युट्रल स्वीटको गन्धले भोकमा नियन्त्रण पाउन सकिन्छ । तपाईंसँग हरियो स्याउ वा केरा छैन भने पनि भेनिला सुँघ्न सक्नुहुन्...