सुत्केरी अवस्थामा बढेको तौल घटाउन कस्तो व्यायाम गर्ने ?

सुत्केरी भइसकेपछि महिलाहरूले आफ्नो बढ्दो तौलमा खासै ध्यान दिंदैनन्, किनभने बच्चाको स्वास्थ्यमा नै पूरा ध्यान केन्द्रित हुन्छ । डेलिभरीपछि दिनभर आराम र अन्य बेला भन्दा बढी खानाले तौल बढ्छ । आमा बनेकी महिलाले सुत्केरी भएको बेलामा आफ्नो तौल घटाउनेबारे चिन्ता लिनु पनि सही हुँदैन । किनभने यो बेला आराम र पोषणयुक्त खानाको जरुरी हुन्छ । […]

सम्बन्धित सामग्री

फिट एण्ड फ्याब : जिम सेन्टरमा तेस्रो दिन कस्तो व्यायाम गर्ने ?

शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशको रोजाइ बन्न थालको छ जिम सेन्टर । स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पर्याय जस्तै बनेको छ । यस क्षेत्रमा युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन्अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने,  शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको तेस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ, क

फिट एण्ड फ्याब : जिम सेन्टरमा दोस्रो दिन कस्तो व्यायाम गर्ने ?

स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पयार्य जस्तै बनेको छ । अझ युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन् शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने,  शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको दोस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ,

फिट एण्ड फ्याब : जिम सेन्टर पुगेको पहिलो दिन के गर्ने ? (भिडियो)

स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण मानिन्छ । बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच जिम सेन्टर जाने र शारीरिक व्यायाम गर्नेको सङ्ख्या बढ्दो छ । शरीरलाई सुगठित अर्थात् फिट राख्न होस् या स्वस्थ हुन, धेरै युवाको रोजाइमा जिम सेन्टर पर्न थालेको छ । अझ शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।कतिपय युवा त फिटनेस क्लब नगई घरमै युट्युब वा अन्य अनलाइन माध्यममा सार्वजनिक गरिएका सामग्री हेरेर पनि फिटनेसका गतिविधिमा सामेल भइरहेक

तोैल घटाउने हो ? यस्तो चिया पिउनुस् !

तौल घटाउनका लागि मानिसहरू अनेक किसिमका डाइट लिन्छन् र जिममा गएर व्यायाम गर्छन् । तर कोरोनाका कारण जिमहरू बन्द भइरहेका छन् । यस्तो अवस्थामा घरैमा योगाभ्यास गर्ने अनि स्वस्थकर चिया पिउने गर्दा तौल नियन्त्रणमा रहन्छ । यहाँ हामी इम्युनिटी बढाउने र तौल घटाउने चियाको कुरा गर्दैछौं ।  कालो चिया दिनको एक वा दुई कप चिया पिउने गर्नुभयो भने शरीरको बोसो डढ्छ । यसले थकान र सुस्तता हटाएर दिनभरि फुर्तिलो पनि बनाउँछ ।  ग्रीन टी तौल घटाउन र स्वास्थ्य राम्रो बनाउन ग्रीन टी वरदान सरह हुन्छ । दिनको एक वा दुई कप ग्रीन ...

यी हुन् बेस्सरी पसिना चुहाउनुका ७ फाइदा

गर्मीमा त सबैजना तरतरी पसिना चुहाउँछन् नै र अत्यधिक पसिना चुहाउनु स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ र अनेकथरी रोगबाट बचाउँछ । व्यायाम गर्दा निस्कने पसिनाले झन् शरीरलाई धेरै फाइदा गर्छ । पसिना धेर निस्कँदा हुने फाइदा निम्नबमोजिम छन् : १ छाला सफा पसिना निस्केपछि शरीरको फोहोर बाहिर निस्कन्छ । छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ । २ चम्किलो छाला अधिक मात्रामा पसिना निस्कँदा मृत छाला झर्छ र त्वचामा प्राकृतिक निखार आउँछ । ३ तौल घटाउन व्यायाम गर्दा ...

यी हुन् बेस्सरी पसिना चुहाउनुका ७ फाइदा

गर्मीमा त सबैजना तरतरी पसिना चुहाउँछन् नै र अत्यधिक पसिना चुहाउनु स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ र अनेकथरी रोगबाट बचाउँछ । व्यायाम गर्दा निस्कने पसिनाले झन् शरीरलाई धेरै फाइदा गर्छ । पसिना धेर निस्कँदा हुने फाइदा निम्नबमोजिम छन् : १ छाला सफा पसिना निस्केपछि शरीरको फोहोर बाहिर निस्कन्छ । छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ । २ चम्किलो छाला अधिक मात्रामा पसिना निस्कँदा मृत छाला झर्छ र त्वचामा प्राकृतिक निखार आउँछ । ३ तौल घटाउन व्यायाम गर्दा ...

मोटोपन घटाउन यसो गर्नुहोस्

तौल घटाउन व्यायाम गर्नुपर्छ । बिहान सबेरै हिँड्ने बाँनी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वाच्छ र फुर्तिलो बनाउँछ । योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ ।

वर्षाले एक हप्तामा घटाइन २ केजी तौल

काठमाडौं, ३१ जेठ । कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण बढेसँगै नियन्त्रणको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । फिल्म तथा म्युजिक भिडियोमा ब्यस्त हुने कलाकारहरु हाल घरभित्र बस्न बाध्य भएका छन् । निषेधाज्ञाको क्रममा नायिका वर्षा सिवाकोटीले भने आफ्नो तौल घटाएकी छिन् । सिवाकोटीले घरभित्रै बसेर व्यायाम गरेर पसिना बगाउदै तौल घटाउन सफल भएकी हुन् […]

यी चीज सुँघ्दा मात्रै पनि घट्छ तौल

तौल घटाउनु सजिलो कुरा हैन । त्यसका लागि सही डायट र व्यायाम अनि दृढ संकल्प आवश्यक हुन्छ ।  तर डायट र व्यायामबाहेक पनि केही चीजले तौल घटाउन सहयोग गर्छ । केही कुरा सुँघ्दा तौल कम हुन सक्छ ।  स्मेल एन्ड ट्रीटमेन्ट एन्ड रिसर्च फाउन्डेसनको एक अध्ययनअनुसार, बढी तौल भएका मानिसले भोक लाग्दा हरियो स्याउ र केरा सुँघ्दा उनीहरूको तौल नसुँघ्नेको भन्दा घटेको पाइयो ।  यस अध्ययनलाई पत्याउने हो भने न्युट्रल स्वीटको गन्धले भोकमा नियन्त्रण पाउन सकिन्छ । तपाईंसँग हरियो स्याउ वा केरा छैन भने पनि भेनिला सुँघ्न सक्नुहुन्...