जाडोमा यसरी गर्नुहोस् घरमै व्यायाम

काठमाडौं : जाडो मौसममा चिसोका कारण शरीर काम्दा शक्ति खेर जाने भएकाले खाना पनि धेरै रुच्छ । धेरै खानेकुरा खाँदा  तौल बढ्छ । बढ्दो तौल कम गर्न सन्तुलित खानाका साथमा व्यायाम गर्न आवश्यक हुन्छ। व्यायामका लागि उपयुक्त मौसम जाडो नै हो। यद्यपि यतिबेला कतिले चिसोका कारण व्यायाम गर्न छोड्छन्। यसले गर्दा शरीरमा अनावश्यक मोटोपन देखिन्छ । प्रदुषित वातावरण तथा चिसो हुने भएकाले जाडोमा बिहान सबेरै मर्निङ वाक जान उपर्युक्त नहुने चिकत्सकको सुझाब छ। उमेरअनुसार घरमै वा क्लबमा योग, एरोबिक्स

सम्बन्धित सामग्री

जाडोमा घरमै गर्नुस् व्यायाम

गर्मीको दाँजोमा जाडोमा मानिस अल्छी हुन्छन् । त्यसैले उनीहरू जिम जान पनि गाह्रो मानिरहेका हुन्छन् । केही

घरमै आकर्षक शरीर बनाउन ‘ब्याटल रोप’

हिजोआज घरमै विभिन्न उपकरण राखेर व्यायाम गर्ने चलन बढ्दै गएको छ । घरमा बसेर गर्न सकिने व्यायामका धेरै स्वरूप छन् । त्यसमध्ये ‘ब्याटल रोप’ एक हो । यसका लागि जिम सेन्टर गइरहनुपर्दैन । व्यस्त...

फिट रहन यस्तो खानपान

अधिकांशलाई व्यायाम गर्दा मात्रै स्वस्थ भइन्छ भन्ने भ्रम छ । तर, हामीले व्यायाम गरेपछि सोहीअनुसार खानामा ध्यान दिन सक्नुपर्छ । जिम जानुस् वा घरमै व्यायाम गर्नुस्, सन्तुलित भोजन आवश्यक छ । शरीरलाई प्रोटिन,...

घरमै कसरी गर्ने एरोबिक ?

अस्वस्थकर खानपान र अस्तव्यस्त जीवनशैलीका कारण अहिले धेरै मानिस मोटोपनको समस्याबाट पीडित छन् । आफ्नो तौल सन्तुलनमा राख्न डाइट प्लान, व्यायाम, जिमको ध्याउन्नमा धेरै लागेका छन् । अहिले मोटोपन घटाउन र आफूलाई फिट राख्न एरोबिक धाउने क्रम पनि बढेको छ । एरोबिक सामान्य भाषामा यो ‘डान्स फर्म’मा गरिने व्यायाम हो । यो बिट म्युजिकमा ग्रुप […]

नियमित व्यायाम गर्छु

शारीरिक फिटनेसका लागि व्यायाम एकदमै महत्वपूर्ण हुन्छ । तसर्थ, म हरेक दिन समय मिलाएर व्यायाम गर्ने गर्छु । व्यायामका लागि जिम सेन्टर नै जानुपर्छ भन्ने होइन । हामीले घरमै स्ट्रेचिङ मात्रै गर्‍यौँ भने...

व्यायाम गर्दा यी कुरामा ध्यान दिनुस्

तपाईंको शरीरलाई स्वस्थ राख्न व्यायाम आवश्यक छ । जिम सेन्टर गएर वा घरमै पनि व्यायाम गरेर आफ्नो शरीरलाई फिट राख्न सकिन्छ । पछिल्लो समय शरीर आकर्षक बनाउन जिम सेन्टर धाउने युवाहरूको जमात बढ्दो...

फिटनेस : घरमै व्यायाम गर्छु

मेरो फिटनेस पहिले मेरो ज्यान निकै पातलो थियो । डान्स गर्न थालेपछि शरीरको तौल बढ्यो । कलाकारिता क्षेत्रमा बाहिरी लुक्सले पनि उत्तिकै महत्व राख्छ । त्यसैले ज्यानलाई सुगठित र सन्तुलित राख्न जिम सेन्टर जान...

‘सिक्स प्याक’ बनाउन यी कुरामा ध्यान दिनुस्

अहिले आफ्नो शरीरलाई आकर्षक देखाउन जिम सेन्टर धाउने युवा जमात बढ्दो छ । अधिकांशले जिम सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो सुगठित शरीर बनाउन चाहन्छन् । जिम सेन्टरमा धेरै तौल...

फिट एण्ड फ्याब : जिम सेन्टर पुगेको पहिलो दिन के गर्ने ? (भिडियो)

स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण मानिन्छ । बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच जिम सेन्टर जाने र शारीरिक व्यायाम गर्नेको सङ्ख्या बढ्दो छ । शरीरलाई सुगठित अर्थात् फिट राख्न होस् या स्वस्थ हुन, धेरै युवाको रोजाइमा जिम सेन्टर पर्न थालेको छ । अझ शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।कतिपय युवा त फिटनेस क्लब नगई घरमै युट्युब वा अन्य अनलाइन माध्यममा सार्वजनिक गरिएका सामग्री हेरेर पनि फिटनेसका गतिविधिमा सामेल भइरहेक

व्यायाम र खानपानले बढाउन सकिन्छ अक्सिजन

काठमाडौं, बैशाख २१। कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा रक्षा पाण्डेले सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताएकी छन् । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन् । सामान्य […]