आजकाल धेरैजसो मानिसको जीवनशैली पहिलेको जस्तै सक्रिय छैन । अत्यन्त कम व्यायाम र बसीबसी काम गर्नाले मोटोपनको समस्या बढ्दै गइरहेको छ । यसले गम्भीर किसिमका बिरामीलाई निम्ता दिइरहेको छ ।तौल कम गर्न विशेषज्ञ खानपान र शारीरिक गतिविधिमा परिवर्तनको सल्लाह दिन्छन् । तर, क्यानेडियन मेडिकल एसोसिएशन जर्नलमा प्रकाशित भएको एक हालैको अध्ययनका अनुसार केवल सानो–तिनो परिवर्तनबाट तौल लामो समयसम्म नियन्त्रण गर्न सकिन्न भन्ने देखाएको छ ।३२० सहभागीमा २ वर्षसम्म गरिएको थियो अनुसन्धानअध्ययनमा धेरै तौल भएका र मोटोप