हामी सबै फिट हुन चाहन्छौँ, शरीरलाई सुगठित पनि बनाउन चाहन्छौँ । यसका लागि तौल नियन्त्रणमा राख्नु अति आवश्यक छ । शरीरको तौल नियन्त्रणमा राख्न वा मोटोपना कम गर्न मानिसहरु विभिन्न किसिमका व्यायाम र खानपानको अनुशासन पालना गर्छन् । यसले केही समयको लागि निकै राम्रो नतिजा पनि देखिन्छ तर केही समयपछि नतिजा आउन बन्द हुन्छ वा प्रगति रोकिन्छ । यस्तो अवस्थामा तपाईंले कम क्यालोरी खाए पनि तौल घट्दैन । त्यसैले यस्ता समस्यासँग जुध्नका लागि मानिसहरू ‘रिभर्स डाइटिङ’को सहारा लिन्छन् । रिभर्स डाइटिङ आजकल