स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पयार्य जस्तै बनेको छ । अझ युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन् शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने, शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको दोस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ,