‘इन्डिया मेड’ कियाको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल अप्सनमा आउने

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी किया मोटर्सले भारतमा बनाउने नयाँ क्लाभिस एसयूभी सड इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा आउने भएको छ । कम्पनीले भारतीय सडकमा परिक्षण गरिरहेको उक्त एसयूभी २०२४ को अन्तिममा बजारमा आउने भएको हो । किया क्लाभिस साइजको आधारमा टाटा पन्च र हुन्डाई एक्सटरसँग प्रतिस्पर्धा गर्ने बताइन्छ । यद्यपि, कम्पनीले अहिलेसम्म कुनै आधिकारीक […]

सम्बन्धित सामग्री

पेट्रोललाई ईभी बनाइएका ३ चिनियाँ इलेक्ट्रीक एसयूभी, कुनमा कस्ता विशेषता ?

काठमाडौं । नेपाली बजारमा कम्प्याक्ट मिडसाइज सेग्मेन्टमा ३ वटा ब्राण्डले उत्पादन गरेका पेट्रोल मोडललाई ईभी बनाइएका एसयूभी बिक्री हुन थालेका छन् । यी एसयूभी ‘बर्न इलेक्ट्रीक प्लेटफर्म’मा बनेका होइनन् । सुरुमा पेट्रोल इन्जिनमा बजारमा आएर पछि इलेक्ट्रीक बनेका एसयूभी हुन् । चलन चल्तीको भाषामा यसलाई ‘रेट्रोफिटेड ईभी’ पनि भन्ने गरिन्छ । सन् २०१९ देखि बजारमा […]

कियाको ‘क्लाभिस’ ईभीभन्दा पहिला पेट्रोल आउने

काठमाडौं । दक्षिण कोरियाको चर्चित कार निर्माता किया मोटर्सले भारतीय बजारमा नयाँ एसयूभी परिक्षण गरिरहेको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउन लागेको क्लाभिस एसयूभीको चर्चा बढ्दै गएको हो । कम्पनीले इलेक्ट्रीक र पेट्रोलियम पदार्थ दुबैबाट चल्नेगरी ल्याउन लागेको क्लाभिस अहिले परिक्षण चलिरहेको तस्बिरहरु बाहिर आएका छन् । किया सोनेट र सेल्टोसको बीचमा मूल्य रहनेगरी आउने […]

पेट्रोल र इलेक्ट्रीक दुबै अप्सनमा सिट्रोनको नयाँ कुप्पे एसयूभी

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतीय बजारमा तेस्रो मोडल उत्पादन गर्ने भएको छ । कम्पनीले आफ्नो तेस्रो मोडलको रुपमा ‘बसाल्ट’ कुप्पे एसयूभी ल्याउने भएको हो । कम्पनीले बसाल्ट एसयूभीको कन्सेप्टलाई ग्लोवल प्रिमियर गर्दै २०२४ को मध्यसम्ममा नै यसलाई बजारमा उतार्ने जानकारी दिएको हो । कम्पनीको नयाँ एसयूभी सुरुमा पेट्रोल र त्यसको ६ महिनापछि इलेक्ट्रीक […]

नयाँ सेग्मेन्टमा कियाको एसयूभी, एकसाथ इलेक्ट्रीक र पेट्रोलमा आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले भारतमा नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले भारतीय बजारलाई नै ध्यानमा राखेर ल्याउन लागेको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा उपलब्ध हुनेछ । कियाले भारतमा उत्पादन गर्ने क्लाभिस एसयूभी सोनेटभन्दा मंहगो र सेल्टोसभन्दा सस्तो हुनेछ । तुलनात्मक रुपमा बक्सी डिजाइनमा आउने अपेक्षा गरिएको क्लाभिस लाइफ स्टाइल एसयूभी […]

हुन्डाई र निसानले नयाँ पेट्रोल एसयूभी ल्याउने

काठमाडौं । नेपालमा पछिल्ला महिनाहरुमा ८० प्रतिशतसम्म इलेक्ट्रीक चार पाङ्ग्रे सवारीसाधन आयात हुन थालेका छन् । बजारमा ईभी बाहेक अन्य उत्पादनको चर्चा कम हुँदै गएको छ । यस्तोमा हुन्डाई र निसानले पेट्रोल एसयूभी ल्याउने तयारी गरिरहेका छन् । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक्सटर एसयूभीको नेपालभर एकसाथ बिक्री सुरु गरेको छ । कम्पनीले आइतबारदेखि […]

तयार भयो ‘पन्च’ इलेक्ट्रीक

काठमाडौं । टाटा मोटर्सको माइक्रो एसयूभी ‘पन्च’ इलेक्ट्रीक भर्सनमा पनि तयार भएको छ । यसअघि पेट्रोल भर्सनमा उपलब्ध पन्च अब ईभीको रुपमा बजारमा आउन लागेको हो । भारतीय बजारमा प्रबेश गरेदेखि नै निकै तिब्र बजार विस्तार गरिरहेको पन्च स्मार्ट डिजाइन र फिचर लोडेड भएकै कारण धेरै ग्राहकले खरिद गर्दै आएका छन् । टाटा मोटर्सले अक्टोबरमा […]

हुन्डाईले दुई नयाँ एसयूभी नेपाल ल्याउने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दुई नयाँ मोडल बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले बजारमा ल्याउने दुई नयाँ एसयूभीमा एउटा पेट्रोल र अर्को इलेक्ट्रीक मोडल हुनेछ । हुन्डाईले भारतमा उत्पादन गरेको एक्सटर माइक्रो एसयूभी र कोरियामा उत्पादन भएको नयाँ जेनेरेसन कोना इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने तयारी गरेको हो । यी दुबै […]

अटो शोमा लन्च हुँदै कम मूल्यका दुई पेट्रोल एसयूभी

काठमाडौं । ईभीको चर्चाले छाँयामा परेको पेट्रोल कारको चर्चा एकदमै कम हुने गरेको छ । जुनसुकै बजारमा पनि हुने नयाँ बस्तुको चर्चा नै हो । त्यसैले यस पटक नाडा अटो शोमा सर्वाधिक चर्चामा इलेक्ट्रीक कारहरु छन् । हुन्डाई र टाटाले एउटै सेग्मेन्टमा नयाँ पेट्रोल कार सार्वजनिक गर्न लागेका छन् । ईभीको कारण यसपटक पेट्रोल कारको […]

‘आईएक्स ३’ इलेक्ट्रीक एसयूभी नेपाल आउँदै, रेन्ज र मूल्य कति ?

काठमाडौं । बीएमडब्लूले आफ्नो इलेक्ट्रीक एसयूभी ‘आईएक्स-३’ नेपाल ल्याउने भएको छ । कम्पनीले सन् २०२१ को अन्त्यमा अन्तर्राष्ट्रिय बजारमा ल्याएको आईएक्स-३ नेपाल ल्याउने भएको हो । बीएमडब्लूको सर्वाधिक बिक्री हुने एक्स-३ को इलेक्ट्रीक भर्सनको रुपमा यो मोडल बजारमा आएको हो । बीएमडब्लूले अहिलेसम्म एक्स-३ को पेट्रोल, डिजेल, प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्रीक भर्सन बजारमा उतारेको […]

तयार हुँदै टाटाको नयाँ एसयूभी, इलेक्ट्रीक र पेट्रोल इन्जिनमा आउने

काठमाडौं । प्यासेन्जर कार सेग्मेन्टमा निकै तिब्र गतिमा व्यवसाय विस्तार गर्दै आएको टाटा मोटर्सले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी कुपे डिजाइनमा हुने जनाइएको छ । अटोकार इन्डियाले एक रिपोर्ट सार्वजनिक गर्दै टाटाले बजारमा रहेका क्रेटा, सेल्टोस कुशक जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेगरी नयाँ एसयूभी ल्याउने तयारी भइरहेको […]