काठमाडौं । ईभीको चर्चाले छाँयामा परेको पेट्रोल कारको चर्चा एकदमै कम हुने गरेको छ । जुनसुकै बजारमा पनि हुने नयाँ बस्तुको चर्चा नै हो । त्यसैले यस पटक नाडा अटो शोमा सर्वाधिक चर्चामा इलेक्ट्रीक कारहरु छन् । हुन्डाई र टाटाले एउटै सेग्मेन्टमा नयाँ पेट्रोल कार सार्वजनिक गर्न लागेका छन् । ईभीको कारण यसपटक पेट्रोल कारको […]