काठमाडौं । बीएमडब्लूले आफ्नो इलेक्ट्रीक एसयूभी ‘आईएक्स-३’ नेपाल ल्याउने भएको छ । कम्पनीले सन् २०२१ को अन्त्यमा अन्तर्राष्ट्रिय बजारमा ल्याएको आईएक्स-३ नेपाल ल्याउने भएको हो । बीएमडब्लूको सर्वाधिक बिक्री हुने एक्स-३ को इलेक्ट्रीक भर्सनको रुपमा यो मोडल बजारमा आएको हो । बीएमडब्लूले अहिलेसम्म एक्स-३ को पेट्रोल, डिजेल, प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्रीक भर्सन बजारमा उतारेको […]