काठमाडौं । टाटा मोटर्सको माइक्रो एसयूभी ‘पन्च’ इलेक्ट्रीक भर्सनमा पनि तयार भएको छ । यसअघि पेट्रोल भर्सनमा उपलब्ध पन्च अब ईभीको रुपमा बजारमा आउन लागेको हो । भारतीय बजारमा प्रबेश गरेदेखि नै निकै तिब्र बजार विस्तार गरिरहेको पन्च स्मार्ट डिजाइन र फिचर लोडेड भएकै कारण धेरै ग्राहकले खरिद गर्दै आएका छन् । टाटा मोटर्सले अक्टोबरमा […]