काठमाडौं । दक्षिण कोरियाको चर्चित कार निर्माता किया मोटर्सले भारतीय बजारमा नयाँ एसयूभी परिक्षण गरिरहेको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउन लागेको क्लाभिस एसयूभीको चर्चा बढ्दै गएको हो । कम्पनीले इलेक्ट्रीक र पेट्रोलियम पदार्थ दुबैबाट चल्नेगरी ल्याउन लागेको क्लाभिस अहिले परिक्षण चलिरहेको तस्बिरहरु बाहिर आएका छन् । किया सोनेट र सेल्टोसको बीचमा मूल्य रहनेगरी आउने […]