काठमाडौं । कोरियन कार निर्माता कियाले भारतमा नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले भारतीय बजारलाई नै ध्यानमा राखेर ल्याउन लागेको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा उपलब्ध हुनेछ । कियाले भारतमा उत्पादन गर्ने क्लाभिस एसयूभी सोनेटभन्दा मंहगो र सेल्टोसभन्दा सस्तो हुनेछ । तुलनात्मक रुपमा बक्सी डिजाइनमा आउने अपेक्षा गरिएको क्लाभिस लाइफ स्टाइल एसयूभी […]