हुन्डाईले दुई नयाँ एसयूभी नेपाल ल्याउने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दुई नयाँ मोडल बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले बजारमा ल्याउने दुई नयाँ एसयूभीमा एउटा पेट्रोल र अर्को इलेक्ट्रीक मोडल हुनेछ । हुन्डाईले भारतमा उत्पादन गरेको एक्सटर माइक्रो एसयूभी र कोरियामा उत्पादन भएको नयाँ जेनेरेसन कोना इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने तयारी गरेको हो । यी दुबै […]

सम्बन्धित सामग्री

यस्तो देखियो आयोनीक-९, रेन्ज ६२० किमी, नेपाल पनि आउने

काठमाडौं । हुन्डाई आयोनीक-९ को आधिकारीक तस्बिर बाहिर आएको छ । कोरियन निर्माताले आफ्नो सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी आयोनीक-९ को तस्बिर बाहिर ल्याएको हो । हुन्डाईले आयोनीक-९ मा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री दिने भएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६२० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ । यो रेन्ज डब्लूएलटीपीमा आधारित हुनेछ […]

नेपाल आउने तयारीमा रहेको हुन्डाई इन्सटरको नयाँ भेरियन्ट परीक्षणमा

काठमाडौं । हुन्डाईको इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी इन्सटरको ‘रग्ड भेरियन्ट’ आउने भएको छ । हुन्डाईले कोरियामा बिक्री गरिरहेको क्यास्परको नयाँ भेरियन्टको तस्बिर बाहिर आएको हो । सन् २०२५ को सुरुवात मै नेपाल आउने अनुमान गरिएको इन्सटर ईभी माइक्रो एसयूभी सेग्मेन्टमा टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्ने गरी आउन लागेको हो । नयाँ भेरियन्टको इन्सटर निकै स्टाइलिस […]

चाँडै बिक्री सुरु हुँदै तीन एसयूभी, मूल्य ३५ लाखबाटै सुरु

काठमाडौं । नेपाली बजारमा नयाँ कार बिक्री सुरु हुने क्रम बढेको छ । सन् २०२४ को सुरुवातसँगै नयाँ नयाँ मोडल नेपाल आउन थालेको हो । फेब्रुअरी महिनासम्ममा विभिन्न कम्पनीका तीन एसयूभीको बिक्री सुरु हुन लागेको छ । विशेषगरी हुन्डाई, चेरी र चांगनले नयाँ मोडलको बिक्री सुरु गर्न लागेका हुन् । हुन्डाईले आफ्नो सर्वाधिक सानो एसयूभी […]

हुन्डाई एक्सटर नेपाल आउने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माइक्रो एसयूभी एक्सटर नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी नाडा अटो शो २०२३ मा एक्सटर प्रदर्शनी गर्ने जानकारी दिएको हो । कम्पनीले एक्सटरलाई ‘थिङ्क आउटसाइट, थिङ्क एक्सटर’ स्लोगनसहित नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले विभिन्न ५ भेरियन्टमा एक्सटर नेपाल ल्याउने छ । हुन्डाईले भारतीय […]

५ भेरियन्टमा आयो हुन्डाई एक्सटर, मूल्य ६ लाख भारतीय रुपैयाँबाट सुरु

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले आफ्नो पहिलो माइक्रो एसयूभी एक्सटर आज भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा बिक्री सुरु भएको केही महिनापछि नेपाल आउने भएको कारण यसमा धेरैले चासो राख्नु स्वभाविक हो । हुन्डाईले माइक्रो एसयूभी सेग्मेन्टमा ल्याएको एक्सटर बिभिन्न ५ भेरियन्टमा सार्वजनिक भएको हो । कम्पनीले यसको इन्ट्री भेरियन्ट एक्सटर ई, […]

सस्तो एसयूभी खोज्नेको पहिलो रोजाई बन्ने दाउमा ‘हुन्डाई एक्सटर’

काठमाडौं । एसयूभी बजारमा कम मूल्यको गाडी ल्याएर सेग्मेन्टमा पहिलो बन्ने दाउमा हुन्डाई मोटर्स देखिएको छ । त्यसको लागि कम्पनीले इन्ट्री लेभल मोडल एक्सटर ल्याउन लागेको हो । एसयूभी खोज्ने ट्रेन्ड पछिल्लो दशकमा विश्वभर सर्वाधिक चल्यो । त्यसबाट नेपाल अछुतो हुने कुरै भएन । सन् २०१३ देखि नेपालमा साना एसयूभी आउन थालेको हो । हुन्डाईले […]

हुन्डाईले नेपाल ल्याउँदै नयाँ भेन्यू, यस्ता छन् परिवर्तन

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सबकम्प्याक्ट एसयूभी भेन्यूको फेसलिफ्ट मोडल नेपाल ल्याउने बाटो खुल्ला भएको छ । यसअघि सरकारले लगाएको आयात प्रतिबन्धको कारण भेन्यू फेसलिफ्ट नेपाल आउन सकेको थिएन । नयाँ हुन्डाई भेन्यूमा धेरै अत्याधुनिक र मार्केट ट्रेन्ड अनुसारको फिचरहरु थप भएर भारतमा विक्री भइरहेको छ । नयाँ भेन्यू अहिले भारतमा […]

भारत र इन्डोनेशियामा बन्ने क्रेटामा रहेका ४ फरक

काठमाडौं । हुन्डाई क्रेटा नेपाल र भारतमा सर्वाधिक सफल कम्प्याक्ट एसयूभी हो । अहिले बजारमा किया सेल्टोस, निसान किक्स, स्कोडा कुशक र फक्सवागेन टाइगुनसँग प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्न सफल क्रेटालाई हुन्डाईले इन्डोनेशिया प्लान्टबाट पहिलो गाडीको रुपमा उत्पादन सुरु गरेसँगै भारतीय र इन्डोनेशियाली क्रेटाको बीचमा तुलना सुरु भएको छ । हुन्डाईले प्यारामेटिक हिडन लाइटसहितको ग्रिलमा […]

टाटा ‘पन्च’ बारे थाहापाउनुस् ५ तथ्य, २५ लाखमै आउला नेपाल

काठमाडौं । ग्राहकले यसअघि साना ह्याचव्याक कारबाट इन्ट्री गर्ने गरेको भएपनि अहिले एसयूभीमा हुन थालेको छ । यस्तोमा कम्पनीहरुले सानो साइजमा एसयूभी जस्तै गाडी बजारमा ल्याउन थालेका छन् । महिन्द्राले सुरु गरेको माइक्रो एसयूभी सेग्मेन्टमा अब धेरै कम्पनीले आँखा लगाएका छन् । हुन्डाईले यही सेग्मेन्टमा नयाँ गाडी बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ भने टाटाले […]

दमदार इलेक्ट्रीक एसयूभी खोज्नेलाई हुन्डाई ‘आयोनिक-५’, नेपाल ल्याउने तयारी तिब्र

काठमाडौं । कोरियन अटोमोवाइल जायन्ट हुन्डाईले आफ्नो इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनिक-५ फ्यूचरीस्टीक डिजाइनमा ल्याएको छ । निकै आकर्षक डिजाइन र फिचर लोडेड आयोनिक फाइभ नेपाली बजारमा छिट्टै आउने जानकारी हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दिएको छ । यसको अगाडिको लुक्स एकदमै सिम्पल तर, आकर्षक रहेको छ । यो कारमा फेक ग्रिलको प्रयोग भएको छैन […]