काठमाडौं । प्यासेन्जर कार सेग्मेन्टमा निकै तिब्र गतिमा व्यवसाय विस्तार गर्दै आएको टाटा मोटर्सले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी कुपे डिजाइनमा हुने जनाइएको छ । अटोकार इन्डियाले एक रिपोर्ट सार्वजनिक गर्दै टाटाले बजारमा रहेका क्रेटा, सेल्टोस कुशक जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेगरी नयाँ एसयूभी ल्याउने तयारी भइरहेको […]