काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतीय बजारमा तेस्रो मोडल उत्पादन गर्ने भएको छ । कम्पनीले आफ्नो तेस्रो मोडलको रुपमा ‘बसाल्ट’ कुप्पे एसयूभी ल्याउने भएको हो । कम्पनीले बसाल्ट एसयूभीको कन्सेप्टलाई ग्लोवल प्रिमियर गर्दै २०२४ को मध्यसम्ममा नै यसलाई बजारमा उतार्ने जानकारी दिएको हो । कम्पनीको नयाँ एसयूभी सुरुमा पेट्रोल र त्यसको ६ महिनापछि इलेक्ट्रीक […]