काठमाडौं । नेपाली बजारमा कम्प्याक्ट मिडसाइज सेग्मेन्टमा ३ वटा ब्राण्डले उत्पादन गरेका पेट्रोल मोडललाई ईभी बनाइएका एसयूभी बिक्री हुन थालेका छन् । यी एसयूभी ‘बर्न इलेक्ट्रीक प्लेटफर्म’मा बनेका होइनन् । सुरुमा पेट्रोल इन्जिनमा बजारमा आएर पछि इलेक्ट्रीक बनेका एसयूभी हुन् । चलन चल्तीको भाषामा यसलाई ‘रेट्रोफिटेड ईभी’ पनि भन्ने गरिन्छ । सन् २०१९ देखि बजारमा […]