हुन्डाई र निसानले नयाँ पेट्रोल एसयूभी ल्याउने

काठमाडौं । नेपालमा पछिल्ला महिनाहरुमा ८० प्रतिशतसम्म इलेक्ट्रीक चार पाङ्ग्रे सवारीसाधन आयात हुन थालेका छन् । बजारमा ईभी बाहेक अन्य उत्पादनको चर्चा कम हुँदै गएको छ । यस्तोमा हुन्डाई र निसानले पेट्रोल एसयूभी ल्याउने तयारी गरिरहेका छन् । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक्सटर एसयूभीको नेपालभर एकसाथ बिक्री सुरु गरेको छ । कम्पनीले आइतबारदेखि […]

सम्बन्धित सामग्री

अटो शोमा आउने भए दुई नयाँ पेट्रोल एसयूभी, माघमा ईभीमा पनि आउने

काठमाडौं । आगामी भदौ ११ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा विद्युतीय कारको बहुल्यता रहने भएपनि दुई नयाँ पेट्रोल एसयूभी पनि प्रदर्शनी हुँदैछन् । अटो शोमा हुन्डाई र महिन्द्राले नयाँ एसयूभी बिक्री सुरु गर्ने तयारी गरेका हुन् । कम्पनीहरुले ल्याउन लागेको एसयूभीमा नयाँ हुन्डाई क्रेटा र महिन्द्रा थ्रीएक्सओ छन् । यी […]

‘इन्डिया मेड’ कियाको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल अप्सनमा आउने

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी किया मोटर्सले भारतमा बनाउने नयाँ क्लाभिस एसयूभी सड इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा आउने भएको छ । कम्पनीले भारतीय सडकमा परिक्षण गरिरहेको उक्त एसयूभी २०२४ को अन्तिममा बजारमा आउने भएको हो । किया क्लाभिस साइजको आधारमा टाटा पन्च र हुन्डाई एक्सटरसँग प्रतिस्पर्धा गर्ने बताइन्छ । यद्यपि, कम्पनीले अहिलेसम्म कुनै आधिकारीक […]

‘नाडा अटो सो’मा अवलोकनकर्ताको भिड

अटो सोमा टाटा टियागो इभी, नेक्सन इभी म्याक्स एक्स जेट प्लस, पन्च पेट्रोल, हुन्डाई एक्सटर, सुजुकी, जिम्नी, फ्रोन्क्स, किया एक्सलाइन, महिन्द्रा स्कोर्पियो एन, एमजी, कमेट इभी, एमजी–४, सेरेस, सेरेस–३, मिनी इभी ई–१, बिवाइडी, बिवाइडी डल्फिन, सिल, निसानलगायत कम्...

अटो शोमा लन्च हुँदै कम मूल्यका दुई पेट्रोल एसयूभी

काठमाडौं । ईभीको चर्चाले छाँयामा परेको पेट्रोल कारको चर्चा एकदमै कम हुने गरेको छ । जुनसुकै बजारमा पनि हुने नयाँ बस्तुको चर्चा नै हो । त्यसैले यस पटक नाडा अटो शोमा सर्वाधिक चर्चामा इलेक्ट्रीक कारहरु छन् । हुन्डाई र टाटाले एउटै सेग्मेन्टमा नयाँ पेट्रोल कार सार्वजनिक गर्न लागेका छन् । ईभीको कारण यसपटक पेट्रोल कारको […]

‘नाडा अटो शो २०२३’मा आउन सक्ने तीन उत्कृष्ट पेट्रोल कार

काठमाडौं । नाडा अटो शो २०२३ आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । सन् २०१९ पछि पहिलो पटक भृकुटीमण्डपमा अटो शो आयोजना हुँदैछ । अघिल्लो वर्ष सरकारले पेट्रोल कारमा प्रतिबन्ध लगाएको कारण अटो शो आयोजना हुन सकेन । तर, यसपटक सबै मुख्य कम्पनीहरु अटो शोमा भाग लिँदैछन् । विशेषगरी टाटा, सुजुकी, हुन्डाई, किया, […]

डिजेल इन्जिनमा अब आउने छैन ‘हुन्डाई आई-२०’

काठमाडौं । हुन्डाई मोटर इन्डियाले आफ्नो चर्चित कार आई-२० मा दिएको डिजेल इन्जिनको उत्पादन बन्द गरेको छ । कम्पनीले भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्ड (बीएस ६ फेज २) अनुसारको डिजेल इन्जिन बन्द गरेको हो । कोरियाली कार निर्माताले आई २०को डिजेल इन्जिन मोडललाई आफ्नो वेभसाइटबाट हटाएको हो । अब कम्पनीले पेट्रोल इन्जिनलाई अपग्रेड गरेर […]

हुन्डाई नयाँ भर्नाको बुकिङ खुला, आगामी महिना सार्वजनिक हुने

काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा न्यू जेनेरेसन भर्नाको टिजर सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आगामी महिनामै विक्री वितरण गर्ने गरी बुकिङ समेत खुला गरेको हो । नयाँ भर्ना भारतका सडकमा केहीपटक परीक्षणका क्रममा देखिएको थियो । कम्पनीले नयाँ भर्नामा १.५ लिटर पेट्रोल टर्बो र १.५ लिटर एमपीआइ इन्जिनको विकल्प दिएको छ । […]

हुन्डाई र महिन्द्राले नेपाल ल्याउँदै दुई नयाँ एसयूभी

काठमाडौं । हुन्डाई र महिन्द्राले दुई नयाँ एसयूभी नेपाल ल्याउने तयारी गरिरहेका छन् । हुन्डाई र महिन्द्राका पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध हुने अल्काजार र एक्सयूभी ७०० नेपाल आउने तयारीमा रहेका मोडल हुन् । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले एक्सयूभी ७०० नोभेम्बरको सुरुसम्ममा विक्री सुरु गर्ने योजना बनाएको छ । त्यस्तै हुन्डाईको आधिकारीक वितरक लक्ष्मी […]

अल न्यू हुन्डाई टुसानको बिक्री सुरु, कति छ मूल्य ?

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान विश्वभर चर्चामा रहेको मोडल हो । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’ को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रीक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ ।नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ । जसमा जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टीलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटीक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउने छ । बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हुन्डाई मोटर्स विश्वकै ५ औं ठूलो कार उत्पादक कम्पनी हो ।