काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले तोकेको जरिवाना धेरै भएको गुनासो गरेका छन् । मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै निर्वाचन आयोगले तोकेको जरिवानाप्रति आपत्ति जनाएका हुन् । उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको उल्लेख गर्दै आयोगले ५ लाख ५० हजार जरिवाना तिराउनु भनेको लुट्नु हो भन्दै […]