विवादको घेराबन्दीमा धरानका मेयर हर्क साम्पाङ

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादको घेराबन्दीमा परेका छन् । गत असोज १३ गतेदेखि बस्न नसकेको कार्यपालिका बैठकलाई लिएर विवाद हुँदै आएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा ‘बल होइन बुद्वि लगा, चमारे बुद्धि’ लेखेपछि उनको विरुद्वमा दलित आयोगदेखि धरानका राजनीतिक दलहरू समेत एक भएका छन् । मेयर साम्पाङको अभिव्यक्ति र कार्यशैलीप्रति धरानमा […] The post विवादको घेराबन्दीमा धरानका मेयर हर्क साम्पाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धरानका मेयर साम्पाङले उद्दण्डता देखाएको ५ दलको निष्कर्ष

विराटनगर – धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले निष्कर्ष निकालेका छन । धरानका मेयर साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पाङ मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् । आज संयुक्त प्रेस […]

मेयर हर्क साम्पाङविरुद्ध सर्वोच्चमा अवहेलनाकाे मुद्दा दायर

धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राईविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।...

मेयर हर्क साम्पाङविरुद्ध सर्वोच्चमा अवहेलनाकाे मुद्दा दायर

धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राईविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।...

मेयर साम्पाङविरुद्ध पत्रकार महासंघ सुनसरीद्वारा आन्दोलनको घोषणा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध निरन्तर अमर्यादित भाषामा अभिव्यक्ति दिदै आएका धरानका मेयर हर्क साम्पाङ विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।...

बालेनले फुटपाथबाट हटाएकी महिलालाई सघाउँदै धरानका मेयर हर्क

विराटनगर : धरानका मेयर हर्क साम्पाङ राईले काठमाडौँको फुटपाथमा ठेलागाडामा व्यापार गर्दै आएकी महिलालाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो एक महिनाको तलब दिने घोषणा पनि गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘यी बैनी को हुन्? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!’ धरानका मेयर हर्क आफ्नो पदीय जिम्मेवारी वहन गर्नुका साथै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्। काठमाडौँ महानगरले फुटपाथमा व्यापार गर्नेलाई सूचना द

धरानका मेयर काठमाडौंमा

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने […] The post धरानका मेयर काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

धरानका मेयर साम्पाङ काठमाडौँमा

काठमाडौँ- धरानका मेयर हर्क साम्पाङ काठमाडौँमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौँ आएका हुन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको […]

के गर्दैछन् धरानका मेयर हर्क साम्पाङ ?

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख (मेयर) पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाई, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायतका काममा उनको व्यस्तता बढिरहेको छ । त्यसका साथै उनी प्रशासनिक काममा पनि व्यस्त छन् ।जेठ २३ गते उनले कार्यपालिकाको पहिलो बैठक राखे । उक्त बैठकबाट आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने र केही नीतिगत व्यवस्था गर्ने विषयमा निर्णय गराउने कोसिस पनि गरे । जस्तोः नदीजन्य पदार्थ

धरानका मुख्य चोकहरुमा सिसिटिभी जडान गरिने

धरानका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल मार्फत धरानका मुख्य चोकहरुमा सिसिटिभी जडान गर्ने र बिग्रेकाहरुलाई मर्मत गर्ने घोषणा गरेका छन् ।

धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहान पुगेपछि…

काठमाडौं, ११ जेठ । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् । साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए । साम्पाङले आफ्नो पहिलो उद्देश्य […]