मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौं । छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक …
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सार्नुभएकाे छ। १०औं महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने आवश्यक परे अझ थपेर जानुपर्ने बताउदै उहाँले विधान संशोधनको प्रस्ताव अघि सार्नुभएकाे हाे। नेता भट्टराईकाे प्रस्तावमा समर्थन जनाउँदै अहिले नेता विशाल भट्टराईले आफ्नो विचार राख्नुभएकाे छ।
काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै गरेको गड्याङ्गे डाँडा दोलखा र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी क्षेत्रबाट दोलखा र सिन्धुपाल्चोक जिल्लाका हिमालय चुचुराहरू देखिन्छन् । दोलखाको लामोसाँघु–जिरी सडकखण्डको खरीढुङ्गामा प्रवेशद्वार र प्रवेशद्वारदेखि करिब ६ किलोमीटरमाथि भीमेश्वर नगरपालिकाको डाङ्गगडुङ्गे डाँडासँगै सिमाना जोडिएको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको माथिल्लो क्षेत्रबाट देखिने सुन्दर हिमशृङ्खलाहरु हेर्न पछिल्लो समय पर्यटकहरु आउने […]
तनहुँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिए । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने […]