खरो र खस्रो टिकाटिप्पणी गरेर सामाजिक सञ्जालमा तरंग पैदा गरिरहन्छन्, हर्क साम्पाङ । उनका पोस्टहरुमा ताली र गाली सराबरी हुन्छ । तालीले हौस्याउने र गालीले गलाउने पात्र पनि होइनन् यी । धरान उपमहानगर प्रमुख साम्पाङ ‘आफ्नै पाराका’ छन् । बन–विरुवा, कला–संस्कृतिप्रति पनि उनको छुटै लगाव देखिन्छ । कहिले झाडु बोकेर धरानको सडक त कहिले गिटी […]