धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहान पुगेपछि…

काठमाडौं, ११ जेठ । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् । साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए । साम्पाङले आफ्नो पहिलो उद्देश्य […]