काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ। धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे- ‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’ केही दिनयता सामाजिक सञ्जालमा आक्रोशित देखिएका बालेनलाई साम्पाङको तात्तातो स्टाटसले पोलिहाल्यो। उनले […]