२९ वैशाख, धरान । संविधानले स्थानीय सरकारमा सत्ता र प्रतिपक्षको कल्पना गर्दैन । सबै निर्णय सहमतिमा हुन्छन् र सहमतिमै स्थानीय सरकार चल्छ भन्ने परिकल्पना गरेको छ । धरान उपमहानगरपालिकामा भने एक वर्षदेखि मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूबीच विवाद चलिरहेको छ । यो विवाद यतिसम्म चर्किसक्यो कि मेयर साम्पाङका समर्थकहरूले १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईलाई […]