२ कात्तिक, काठमाडौं । सरकारी कम्पनी विद्युत उत्पादन कम्पनी (भीयूसीएल)ले ऊर्जा मन्त्रालयका अधिकारीहरु र कम्पनीका पदाधिकारीहरु ‘ज्ञान हस्तान्तरण (नलेज ट्रान्सफर) र निरीक्षण सुपरीवेक्षण (इन्सपेक्सन सुपरभिजन)’का लागि युरोप भ्रमणको प्रक्रिया अघि बढाएको बताएको छ । ऊर्जा मन्त्रालय र अन्तरगतका निकायहरुका अधिकारीहरु विदेश भ्रमणमा रहेकोबारे अनलाइनखबरमा प्रकाशित समाचारमा कम्पाीबारे उल्लेखित प्रशंगहरुमा ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले समाचारको खण्डन […]