२ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी दिने घोषण गरेका छन् । आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तिमिल्सिनाले सामाजिक सञ्जालबाट घोषणा गरेका हुन् । अहिले उनी एनआरएनए युरोप क्षेत्रको उपसंयोजक छन् । तिमल्सिना नवौं महाधिवेशनमा लोकपि्रय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा […]