७ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरआएन) को युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी अक्टुवरमा हुने एनआरएन महाधिवेशनमा लामाले युरोप उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काभ्रे घरमा भएका लामा लामो समयदेखि आयरल्याण्डमा व्यवसाय गर्दै आएका छन् । सन् २०१० देखि एनआरएन अभियानमा संलग्न लामा सन् […]