युरोप फेरि कोरोना ‘महामारीको केन्द्र’ बन्ने डब्ल्युएचओको चेतावनी

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ। डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर सोही अवधिमा ५ लाखसम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् । गत हप्ता विश्वमा आधाभन्दा बढी कोरोना संक्रमण तथा आधाजति मृत्यु मध्य एसियासमेत युरोप क्षेत्रमा […]

सम्बन्धित सामग्री

भारतमा कोरोना सङ्क्रमण निरन्तर उकालो, युरोप र अमेरिकामा घट्दै

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या झनै बढ्दो । पछिल्लो २४ घण्टामा देशमा १७ हजार ६५५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । यही अवधिमा १४ हजार ५०९ सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल भारतमा सक्रिय बिरामीको सङ्ख्या १ लाख ४२ हजार ७३९ रहेको छ । सोमबार देशमा १५ हजार ५२८ नयाँ कोरोना सङ्क्रमित भेटिएका थिए भने २५ जनाको मृत्यु भएको छ । देशमा दैनिक सङ्क्रमण दर ३.३२% छ । ओमिक्रोनका दुई उप-भ्यारियन्ट बीए.४ र बीए.५ बढ्दो सङ्क्रमणका जिम्मेवार मानिएका छन् । दुई भेरियन्टबाट ६५ प्रत

युरोप-एशियामा बढ्न थाल्यो कोरोना, चीनमा २ को मृत्यु

पेकिङ : कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेरि एकपटक घातक बनेको छ। योपटक ओमिक्रोन कैयौँ सबभेरियन्टका साथ देखापरेको छ।यसको सबभेरिएन्ट बीए.२ युरोप र दक्षिणपूर्वी एशियामा बढेको छ। विगतमा कोभिड नियन्त्रणमा सफल देखिएको चीनमा यो वर्ष सबैभन्दा खराब अवस्था देखिएको छ।विज्ञहरूले ओमिक्रोन भेरिएन्ट डेल्टा जत्तिकै घातक नभएको बताउँछन्। यद्यपि यसको फैलिने क्षमता भने तीव्र छ। त्यसैले यो छोटो समयमा धेरै देशमा फैलिएको छ। चीनसहित दक्षिण कोरिया, हङकङ, फ्रान्स, बेलायत र इटालीमा यसको संक्रमण तीव्र गतिमा बढिरहेको

आठ हप्ताभित्र आधा युरोप ओमिक्रोनको चपेटामा पर्ने डब्लुएचओको चेतावनी

काठमाडौं : विश्व स्वास्थ्य संगठनले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने बताएको छ।  डब्लूएचओले चेतावनीसहितको यो अनुमान सन २०२२ को पहिलो हप्तामा युरोपमा देखिएका ७० लाख संक्रमितहरूलाई आधार मानेर गरेको बीबीसीले जनाएको छ। सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ संक्रमित थपिएका छन्। दुई हप्ताको अन्तरमा संक्रमितको संख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। डब्लुएचओका डाक्टर हान्स क्लुगले डेल्टा भेरियन्टको संक्रमण फैलिरहेकै बेला अहिले ओमिक्रोन भेरियन्ट ज्वारभाटाको

टोटनह्याममा कोरोना फैलिएपछि ब्राइटनसँगको खेल रद्द

प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सका खेलाडी र स्टाफमा कोरोना सङ्क्रमण फैलिएपछि आइतबार ब्राइटनविरुद्धको खेल रद्द भएको छ । लण्डनको क्लबका ८ खेलाडी र स्टाफका पाँच सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार युरोप कन्फरेन्स लिगमा रेनविरुद्धको खेल पनि स्थगित भएको थियो ।बुधबार स्पर्सको पहिलो टोलीको प्रशिक्षण पनि रोकिएको थियो । क्लबले खेललाई सार्न आग्रह गरेपछि प्रिमियर लिगको बोर्ड मिटिङ बसेको थियो । बैठकले खेलाडी र स्टाफको स्वास्थ्यलाई ख्याल गर्दै खेल रद्द गर्ने निर्णय गरेको जानकारी दिइएको छ । आइतबा

कोभिडपछि सुरु भयो अमेरिका र युरोप म्युजिक टुर

काठमाडौं । कोरोना संक्रमणमा कमी आएपछि बल्ल नेपाली कलाकारहरूको विदेशमा सांगीतिक यात्रा सुरु भएको छ । यसैक्रममा नेपालका कलाकारहरूमध्ये विदेशमा सबैभन्दा बढी कन्सर्ट गर्ने गायक हिमाल सागरले आफ्नो युरोप र अमेरिकाको म्युजिक टुर सार्वजनिक गरेका छन् । हालसम्म विश्वका ३५ वटा देशमा उनले कन्सर्ट गरिसकेका छन् । अमेरिकामा दसैंअघि तीन महिना कन्सर्ट गरेर काठमाडौं फर्किएका […] The post कोभिडपछि सुरु भयो अमेरिका र युरोप म्युजिक टुर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

युरोपमा एक महिनामा ५५ प्रतिशतले बढे कोरोना सङ्क्रमित

युरोपमा पछिल्लो महिना कोरोना सङ्क्रमणको मामिला ५५ प्रतिशतले वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोप हाल कोरोना सङ्क्रमणको इपिसेन्टर बनेको छ । डब्लूएचओका अनुसार युरोप र मध्य एसियाका ५३ देशमा सङ्क्रमणको दर गम्भीर चिन्ताको विषय बनिरहेको छ ।युरोपसँगै चीन, अमेरिकासहित विश्वका कयौँ देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको कारण त्यहाँका सरकार चिन्तित रहेका छन् । पछिल्लो एक हप्तामा युरोपमा मात्र १.८ करोड नयाँ सङ्क्रमित थपिएका छन् । गत हप्ताको तुलनामा यो ६ प्रतिशतले बढी हो । यो आँकडा किन

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओकाे चेतावनी

काठमाण्डाै - युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो । डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या थप पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो । क्लुग्अले खोप पर्याप्त नलगाउँदा सङ्क्रमित बढेको भन्दै खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ । ...

युरोप फेरि कोरोना महामारीको केन्द्र बन्यो : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोप फेरि कोरोना महामारीको केन्द्र बनेको बताएको छ। युरोपभरि कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो।एक पत्रकार सम्मेलनमा डब्ल्युएचओका युरोप प्रमुख हान्स क्लुगेले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको संख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताएका छन्। उनले खोप पर्याप्त मात्रामा नलगाइँदा संक्रमितको संख्या बढेको दाबी गरे।हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको छ। स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप

खुल्न थाल्यो युरोप

युरोपका सबैजसो देशहरूले आवश्यकताअनुसार तत्काल लकडाउन, नागरिकलाई नियन्त्रणमा राख्नेदेखि कर्फ्युसम्मको आदेश जारी गरे । फलस्वरूप अहिले युरोपले कोरोनामाथि नियन्त्रण कायम गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दा युरोप महामारीको निकै नै...

कोरोना खोपको दौडमा कसरी पछि पर्‍यो युरोप ?

१० फागुन, काठमाडौं । युरोपका चार मुलुक जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्स सन् २०२० को जुन महिनामा एस्ट्राजेनेकाको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद गर्ने सम्झौताको तयारीमा थिए । जतिबेला खोप बनिसकेको थिएन । तर सम्झौताबारे युरोपका अन्य मुलुकका धारणा फरक रह्यो । उनीहरुले यस किसिमको सम्झौता युरोपेली संघ (ईयू)को माध्यमबाट हुनुपर्ने बताए । त्यसपछि […]