एनआरएनए निर्वाचन : को-को छन् युरोप संयोजकको दौडमा ?

बार्सिलोना । गैरआवासीय नेपाली संघमा (एनआरएनए) ६ वटा क्षेत्रीय संयोजकको व्यवस्था भए पनि युरोप क्षेत्रको संयोजकलाई विशेष रुपमा हेर्ने गरिन्छ । २७ वटा एनसीसी राष्ट्रहरुको संयोजक रहेको हुँदा पनि एनआरएनएको केन्द्रीय नेतृत्वसम्म हलचल मच्चाउन सक्ने पदको रुपमा युरोप क्षेत्रको संयोजकलाई हेरिँदै आएको हो। वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्त नेतृत्वका लागि युरोप संयोजक नारायाणप्रसाद आचार्य फलामको […]

सम्बन्धित सामग्री

एनआरएनए निर्वाचन : उम्मेदवारहरू चुनावी दौडधुपमा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका  हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।उनी नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उप संयोजकम