अमेरिका तथा युरोप प्रवेश गराउने लोभमा कैयौं नेपालीलाई दक्षिण अफ्रिका पुर्याएर अलपत्र पार्ने क्रम बढेको छ । अमेरिका तथा युरोप जाने क्रममा अफ्रिकामा अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएपछि दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी नै जारी गरेर यात्रा नगर्न सुझाव दिएको छ । दूतावासका काउन्सिलर ज्ञानबहादुर मगरले अमेरिका तथा युरोप प्रवेश गर्न विभिन्न […]