युरोप जाने चक्करमा मलेसियाको कमाइ स्वाहा

एकातिर युरोप छिर्ने सपना पूरा भएन, अर्कोतिर दुःख गरेर कमाएको पैसा सकियो। अब युरोप छिर्ने पैसा पनि नपुग्ने भएपछि बरू खाडी मुलुक नै जाने सोचे उनले।

सम्बन्धित सामग्री

‘छक्कापञ्जा ४’ लाई विदेशबाट दुई करोड, आजदेखि मध्यपूर्वका ५० हलमा रिलिज

काठमाडौं । ‘छक्कापञ्जा ४’को विदेश अधिकार दुई करोड रुपैयाँ नेटमा बिक्री भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, युरोप, अष्ट्रेलिया, मध्यपूर्वसहित सबैतिरको बिक्री अधिकार जोड्दा उक्त रकम प्राप्त हुने बताए । देश थपिंदा अझै यो रकममा वृद्धि हुने देखिन्छ । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको यो फिल्म आज (शुक्रबार)देखि मध्यपूर्वका चार मुलुक […]

दीपक मनाङेको फिल्म ‘दुई नम्बरी’लाई रिलिजअघि नै विदेशबाट ८५ लाख नेट

काठमाडौं । घरेलु बजारमा प्रदर्शन हुनुअघि नै फिल्म ‘दुई नम्बरी’लाई डायस्पोरा व्यापारले राहत दिएको छ । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फिल्मले युरोप महादेशसहित ९ मुलुकबाट ८५ लाख रुपैयाँ नेट कमाइ गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया, यूएई, कतार, कुवेत, साउदी, बहराइन, जोर्डन र दक्षिण कोरियामा फिल्मको प्रदर्शन निश्चित भइसकेको छ । नेपालसहित यी मुलुकमा फिल्म […]

विदेशमा ‘कबड्डी ४’ चल्दा ‘प्रकाश’लाई फाइदा, रिलिजअघि नै १ करोड नेट

काठमाडौं । विदेशमा ‘कबड्डी ४’ले राम्रो कमाइ गर्दा यसको प्रत्यक्ष फाइदा अर्को नेपाली फिल्म ‘प्रकाश’लाई देखिएको छ । सोमबारसम्म अमेरिका, अस्ट्रेलिया, युरोप र क्यानडाको प्रदर्शन अधिकार बिक्रीबापत फिल्मले ७५ लाख रुपैयाँ नेट कमाएको छ । मध्यपूर्व, दक्षिण कोरिया, जापान र बेलायतमा राइट बिक्री भएबापत फिल्मले ३० लाख रुपैयाँ नेट प्राप्त गर्नेछ । विदेशबाट मात्र फिल्मले […]

विदेशमा नेपाली नर्स

नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने छ । हुन पनि नेपालमा नर्सले १०/१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू विदेशिन बाध्य हुनुपरेको हो । त्यसमाथि कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् । उनीहरूले विदेशमा दुःख गरेर राम्रो कमाइ त गर्छन् तर खर्च पनि त्यहीअनुसार हुने र कर पनि त्यहीअनुसार तिर्नुपर्ने हुनाले कतिपय मुलुकमा भने बचत धेरै हुँदैन ।

कोरियाको गाँठो फुकाऊ

सामान्यतः युरोप–अमेरिका आँटिनहाल्ने र खाडी–मलेसियामा भन्दा गतिलो कमाइ खोज्ने मध्यमवर्गीय नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो, दक्षिण कोरिया । जोखिमयुक्त काम भए पनि उच्च आम्दानीकै कारण उक्त देश कैयौं शिक्षित नेपालीको रोजाइमा पर्छ । तर, सरकारी उदासीनताका कारण पछिल्लो समय निश्चित योग्यता पुग्दापुग्दै पनि हजारौं नेपाली त्यता जानबाट वञ्चित छन् ।

कामका लागि युरोप जाने युवाको सङ्ख्या बढ्दो

चितवनका विमल कार्की साइप्रस गएको छ महिना भयो । श्रम स्वीकृति लिएर जानुभएका उहाँ त्यहाँको एउटा ‘प्याकिङ कम्पनी’मा काम गर्नुभयो । नेपालबाट जाँदा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई करिब साढे चार लाख बुझाएर जानुभएको हो । अहिले उहाँको मासिक ९० हजार रुपियाँ तलब छ । खाने, बस्ने खर्च कम्पनीले नै बेहोर्ने भएकाले उहाँले कमाएको लगभग सबै बचत हुन्छ । उहाँजस्तै गरी पछिल्लो चैत महिनामा मात्रै साइप्रसका लागि ३६२ जनाले श्रम स्वीकृति लिएका छन् । नौ महिनाअगाडि रोमानियामा गएकी मधु अधिकारीको पनि राम्रै कमाइ छ ।

बेलायतमा नेपाली

कुनै समय फाट्टफुट्ट रूपमा मात्र विदेश जाने नेपालीको सङ्ख्या यतिबेला निकै माथि उक्लिएको छ । सयौँ, हजारौँ होइन, लाखौँमा पुगेको छ । कोही कामको क्रममा, कोही अध्ययनका लागि त कोही आफ्ना सपना पूरा गर्न पुगेकाहरू पछि त्यहीँका ‘रैथाने’ पनि बनेका छन् । अहिले नेपालीको आकर्षक गन्तव्य युरोप, अमेरिका र अस्ट्रेलिया बन्दै गएको छ । उज्ज्वल भविष्यको सपना देख्दै घरखेत बन्दकी राखेर आकर्षक कमाइ हुने देशमा जान नेपाली लालयित छन् । तथ्याङ्कले पनि यस कुरालाई पुष्टि गर्छ