एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्टकहोल्ममा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने भएको छ । संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा हुन लागेको हो ।सोही बेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेला समेत हुनेछ। सम्मेलनमा युरोप क्षेत्रमा रहेका संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा प्रतिनिधिले भाग लिनेछन् । यस्तै, अन्य मुलुकबाट पनि अतिथि प्रतिनिधि सहभागी हुनेछन् ।युवा संयोजक काफ्लेका अनुसार सम्मेलनलाई सफल बनाउन आयोजक समिति बन

सम्बन्धित सामग्री

एनआरएनएको १५औँ युरोप क्षेत्रीय सम्मेलन मेको पहिलो साता

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए)  को १५औँ युरोप क्षेत्रीय सम्मेलन मेको पहिलो साता हुने भएको छ । गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरूको उपस्थितमा गत सोमबार बसेको बैठकले ६ र ७ मेमा चेक रिपब्लिकनमा सम्मेलन गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको हो । २४ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने सम्मेलनमा गैरआवासीय नेपाली संघका […]

फ्रयांकफटमा सुरु भयो एनआरएनको दशौं युरोप क्षेत्रीय सम्मेलन

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको दशौं युरोप क्षेत्रीय सम्मेलन शनिबार जर्मनीको फ्रयांकफटमा सुरु भएको छ ।