एनआरएन युरोप संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ (एनआरएन) का युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सिना आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा फेरि चुनावी मैदानमा खडा हुने भएका छन् । उनले युरोप क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । एनआरएनभित्र लोकप्रिय छवि बनाएका उनी नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए । मिलनसार र सहयोगी भावका उनी  सबैसँग मिलेर काम गर्ने एनआरएनका नेताका रुपमा चिनिन्छन् ।सन् २००७ देखि एनआरएनमा आवद्ध बेलायत निवासी तिमल्सिनाले एनआरएन केन्

सम्बन्धित सामग्री

एनआरएन विस्कन्सिन च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दिने गोविन्द फुलाराको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) विस्कन्सिन च्याप्टरका सचिव गोविन्द फुलाराले आगामी अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एनआरएन विस्कन्सिन च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  सन् २०१३ देखि अमेरिकाको विस्कन्सिन राज्यमा बसोबास गर्दै आएका उनले विस्कन्सिन च्याप्टरमा चालू कार्यकाल (सन् २०२१–२३) गरी दुई कार्यकाल सचिवको अनुभव हासिल गरेका छन् । उनी अघिल्लो कार्यकाल (सन् २०१९–२१)मा पनि सचिवको भूमिकामा थिए ।  उनले नेपाली संस्कृतिको जगेर्ना गर्दै विस्कन्सिन राज्यमा रहेका नेपालीहरूको माग, मुद्दा र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । साथै उनले आफूलाई प्रतिनिधिहरू निर्वाचित गराउने विश्वाससमेत व्यक्त गरेका छन् ।

“माओवादीमा प्रचण्डको विकल्प छैन तर उम्मेदवारी दिने अवसर छ”

काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) निर्वाचन विभागका प्रमुख विष्णुपुकार श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व निर्विकल्प भए पनि उम्मेदवारी दिने अवसर रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “माओवादी केन्द्रमा तलदेखि माथिसम्म निश्चित विधि […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए युरोप उपसंयोजकमा सागर लामाको उम्मेदवारी घोषणा

७ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरआएन) को युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी अक्टुवरमा हुने एनआरएन महाधिवेशनमा लामाले युरोप उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काभ्रे घरमा भएका लामा लामो समयदेखि आयरल्याण्डमा व्यवसाय गर्दै आएका छन् । सन् २०१० देखि एनआरएन अभियानमा संलग्न लामा सन् […]

एनआरएन युरोप संयोजकमा कृष्ण तिमिल्सिनाको उम्मेदवारी घोषणा

२ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी दिने घोषण गरेका छन् । आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तिमिल्सिनाले सामाजिक सञ्जालबाट घोषणा गरेका हुन् । अहिले उनी एनआरएनए युरोप क्षेत्रको उपसंयोजक छन् । तिमल्सिना नवौं महाधिवेशनमा लोकपि्रय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा […]

अध्यक्षमा दाबी गर्दै डा.केसीले भने : एनआरएनए हाक्नलाई म परिपक्व छु

१ भदौ, बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आफू एनआरएन हाक्नलाई परिपक्व भएको बताएका छन् । गैरआवासीय नेपली संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका डा.केसीले आफू परिपक्व उम्मेदवार भएको बताएका हुन्। अनलाइनखबरसँग विशेष कुराकानी गर्दै उनले भने, ‘म आफैं पनि एनआरएनए हाँक्नलाई म परिपक्व छु भन्नेमा […]

एनआरएन महासचिव शर्माद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रुपान्तरणका प्रयासलाई थप संस्थागत गर्न आवश्यकता महशुस भएको भन्दै शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।‘संस्थाका महासचिवको जिम्मेवारी लिएपछि सबैलाई केही अनुभूति हुने गरी काम गर्ने छु भन्ने प्रतिबद्धतासहित आएको थिएँ, त्यसको परिणाम सबैतिर दिन थालेको छ’ डा. शर्माले भने, ‘संस्थामा

एनआरएन यूके चुनाव : खड्काको उम्मेदवारी फिर्ता, अध्यक्षमा गाहामगरलाई समर्थन

लण्डन : गैर आवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष सुनिलबाबु खड्काले अर्का उम्मेदवार प्रेम गाहा मगरलाई समर्थन जनाउँदै आफूले अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन्।उपाध्यक्ष खड्काले आफूभन्दा अनुभवी र वरिष्ठ भएकाले अध्यक्ष पदमा गाहा मगरलाई आफ्नो समर्थन रहेको बताएका हुन्। आइतबार राति एक वक्तव्य जारी गर्दै खड्काले अब आफूले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन्।‘नेपाली समाजको एकताका लागि गैर आवासीय नेपाली संघ यूकेको निर्वाचनलाई मित

पुनम गुरुङले एनआरएन यूके उपाध्यक्षमा उम्मेदवारी दिने

लण्डन । एनआरएन यूकेको उपाध्यक्षमा पुनम गुरुङले पनि उम्मेदवारी दिने भएकी छिन् ।

एनआरएन यूके उपाध्याक्षमा ललित न्यौपानेले उम्मेदवारी दिने

लण्डन । एनआरएन युकेका सहकोषाध्यक्ष तथा बिजनेस डेभलोप्मेन्ट बिभाग संयोजक ललित कुमार न्यौपानेले आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।