हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक हुने

काठमाडौं । भारतको सबैभन्दा धेरै दुईपांग्रे सवारी साधन विक्री गर्ने कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक गर्ने भएको छ । भारतीय ब्राण्ड हिरो मोटोकर्पले भिडा नामको सब्राण्ड मार्फत इलेक्ट्री भेहिकलको बजारमा प्रवेश गर्ने भएको हो । कम्पनीले भिडाको आगामी अक्टुबर ७ मा पहिलो प्रडक्ट लन्च गर्ने पुष्टि गरेको हो । हिरोले […]

सम्बन्धित सामग्री

हिरोको नयाँ इलेक्ट्रीक स्कुटर ‘भी-२’ तीन भेरियन्टमा सार्वजनिक, रेन्ज १६५ किमी

काठमाडौं । हिरो मोटोकर्पको सहायक कम्पनी भीडाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भी-२ नामबाट ल्याएको स्कुटर भारतमा सार्वजनिक भएको हो । हिरो मोटोकर्पले ९६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) सुरुवाति मूल्य तोकेर भी २ सार्वजनिक गरेको छ । कम्पनीले भिडा भी-२ को वेस भेरियन्टमा २.२ किलोवाट क्षमताको ब्याट्री दिएको छ । उक्त […]

गोगोरोले भारतमा दुई मोडलका इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै

काठमाडौं । ताइवानी ब्याट्री निर्माता कम्पनी गोगोरो ब्राण्डले दुई नयाँ इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्बजनिक गर्ने भएको छ । गोगोरोले हिरो मोटोकर्पसगँको सहकार्यमा गोगोरो २ र गोगोरो २ प्लस मोडलको स्कुटर पहिलो पटक भारतमा सार्बजनिक गर्ने तयारी गरेको हो । पछिल्लो समय हिरो र गोगोरो मिलेर भारतमा ईभि चार्जिङ स्टेसन र ब्याट्री स्वापीगंमा काम गरिरहेका […]

हिरो इलेक्ट्रीकले एकैपटक सार्वजनिक गर्यो तीन नयाँ स्कुटर

काठमाडौं । हिरो इलेक्ट्रीक स्कुटर कम्पनीले एकैपटक तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्र्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा हिरो इलेक्ट्रीकले अप्टिमा ५.०, अप्टिमा २.० र एनवाइएक्स इलेक्ट्रीक स्कुटर सार्वजपिनक गरेको हो । कम्पनीले कम्फर्ट, स्पीड र सिटी स्पीड सेग्मेन्टका स्कुटरहरू सार्वजनिक गरेको हो । ती स्कुटर जर्मन ईसीयू टेक्नोलोजी प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ […]

लाइगरको 'सेल्फ ब्यालेन्सिङ' इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । मुम्बई बेसको टेक्नलोजी स्टार्टअप कम्पनी लाइगर मोबिलिटीले अटो एक्स्पो २०२३ मा दुईवटा मोडलको इलेक्ट्रीक स्कुटर डिस्प्ले गरेको छ । हुन त यो एक्स्पोमा स्थापित कम्पनीहरू बजाजदेखि, टीभीएस तथा हिरो मोटोकर्पले समेत आफ्नो इलेक्ट्रीक स्कुटर देखाएका छन् । तर पनि लाइगरले देखाएको दुई स्कुटर खास रहेका छन् । बुधवार शोकेस गरिएको दुई स्कुटरहरू लाइगर […]

हिरो इलेक्ट्रीक स्कुटरको बुकिङ गर्दा २५ हजारको गिफ्ट

काठमाडौं । भोलिदेखि सुरु हुने नेपालकै पहिलो इलेक्ट्री ईभी शोलाई लक्षित गरेर हिरो इलेक्ट्रीकले नयाँ स्कीम सार्वजनिक गरेको छ । हिरो इलेक्ट्रीकको लागि नेपालको लागि आधिकारिक विक्रेताले १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रीक स्कुटर बुकिङ गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीम अन्तर्गत हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो । हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि […]

‘भिडा ब्राण्ड नेम’मा हिरोको पहिलो इलेक्ट्रीक स्कुटर

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १, जुलाई २०२२ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेममा सार्वजनिक गर्ने भएको हो । हिरो मोटोकर्प र हिरो इलेक्ट्रीक बीच नामको विषयलाई लिएर कानुनी लडाई चलिरहेकै समयमा हिरो मोटोकर्पले भिडा ब्राण्ड नेममा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन ल्याउन लागेको हो । हिरो मोटोकर्पको […]

भेष्पा स्कुटर अब इलेक्ट्रीक भर्सनमा

काठमाडौं । पियाजियोको साहायक कम्पनी भेष्पाले इलेक्ट्रीक स्कुटर भारतीय बजारमा ल्याउने भएको छ । कम्पनीले इलेक्ट्रीक भेष्पा भारतको नोयोडामा भएको २०२० अटो एक्स्पोमा प्रदर्शनी गरेको थियो । भारतीय बजारमा मूलधारका मोटरसाइकल तथा स्कुटर निर्माता बजाज टीभीएस हिरो सुजुकी होन्डा जस्ता ब्राण्डले इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरिसकेको अवस्थामा भेष्पाले पनि इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको […]

क्रुजर कन्ट्रोल फिचरसहित हिरोको नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रीकले स्मुथ राइडिङ एक्सपिरियन्सको लागि नयाँ फिचरका साथ ‘अल न्यू अप्टीमा’ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले हिरो इलेक्ट्रीक अप्टीमामा क्रुज कन्ट्रोल फिचरसहित सार्वजनिक गरेको हो । कम्पनीले हिरो अप्टीमा एचएक्सको मूल्य ५५ हजार ५८० भारतीय रुपैयाँ निर्धारण गरेको छ । चालकलाई आरामदीय अनुभव प्रदान […]