हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो । हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि […]

सम्बन्धित सामग्री

हिरोको पहिलो इलेक्ट्रीक स्कुटरको रेन्ज १६५ किमि

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्राण्ड नेम राखेको थियो । कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी […]

हिरो इलेक्ट्रीक स्कुटरको बुकिङ गर्दा २५ हजारको गिफ्ट

काठमाडौं । भोलिदेखि सुरु हुने नेपालकै पहिलो इलेक्ट्री ईभी शोलाई लक्षित गरेर हिरो इलेक्ट्रीकले नयाँ स्कीम सार्वजनिक गरेको छ । हिरो इलेक्ट्रीकको लागि नेपालको लागि आधिकारिक विक्रेताले १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रीक स्कुटर बुकिङ गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीम अन्तर्गत हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै […]

‘भिडा ब्राण्ड नेम’मा हिरोको पहिलो इलेक्ट्रीक स्कुटर

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १, जुलाई २०२२ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेममा सार्वजनिक गर्ने भएको हो । हिरो मोटोकर्प र हिरो इलेक्ट्रीक बीच नामको विषयलाई लिएर कानुनी लडाई चलिरहेकै समयमा हिरो मोटोकर्पले भिडा ब्राण्ड नेममा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन ल्याउन लागेको हो । हिरो मोटोकर्पको […]

क्रुजर कन्ट्रोल फिचरसहित हिरोको नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रीकले स्मुथ राइडिङ एक्सपिरियन्सको लागि नयाँ फिचरका साथ ‘अल न्यू अप्टीमा’ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले हिरो इलेक्ट्रीक अप्टीमामा क्रुज कन्ट्रोल फिचरसहित सार्वजनिक गरेको हो । कम्पनीले हिरो अप्टीमा एचएक्सको मूल्य ५५ हजार ५८० भारतीय रुपैयाँ निर्धारण गरेको छ । चालकलाई आरामदीय अनुभव प्रदान […]