‘भिडा ब्राण्ड नेम’मा हिरोको पहिलो इलेक्ट्रीक स्कुटर

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १, जुलाई २०२२ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेममा सार्वजनिक गर्ने भएको हो । हिरो मोटोकर्प र हिरो इलेक्ट्रीक बीच नामको विषयलाई लिएर कानुनी लडाई चलिरहेकै समयमा हिरो मोटोकर्पले भिडा ब्राण्ड नेममा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन ल्याउन लागेको हो । हिरो मोटोकर्पको […]

सम्बन्धित सामग्री

एनजीएमले अब इलेक्ट्रीक दुई पाङ्ग्रे बिक्री गर्ने, नेपाल ल्याउँदै नयाँ ब्राण्ड

काठमाडौं । ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम)ले इलेक्ट्रीक स्कुटर ल्याउने तयारी थालेको छ । यसअघि हिरो मोटरसाइकल विक्री गर्दै आएको एनजीएमले विद्युतीय दुई पाङ्ग्रे साधन ल्याउने भएको हो । भारतीय मोटरसाइकल उत्पादक हिरो मोटोकर्प र नेपाल जनरल मार्केटिङ बीच रहेको ३० वर्ष पुरानो सम्वन्धमा समस्या आएपछि ज्योति समुहले हिरोको डिलरशिप नविकरण गर्न सकेको […]

यस्तो छ हिरोको भिडा भी १ (फोटो फिचर)

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले भारतमा जारी अटो एक्स्पो २०२३ मा इलेक्ट्रीक स्कुटर भिडा भी १ प्रदर्शन गरेको छ । १ लाख ४९ हजार भारतीय रुपैयाँ निर्धारण गर्दै कम्पनीले यस इलेक्ट्रीक स्कुटरको प्रदर्शनसँगै भारतमा डेलिभरी समेत सुरू गरेको छ । भिडा भी १ प्लसमा ६ किलोवाट क्षमताको मोटर जडान गरिएको छ […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटरको रेन्ज १६५ किमि

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्राण्ड नेम राखेको थियो । कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी […]

हिरो इलेक्ट्रीक स्कुटरको बुकिङ गर्दा २५ हजारको गिफ्ट

काठमाडौं । भोलिदेखि सुरु हुने नेपालकै पहिलो इलेक्ट्री ईभी शोलाई लक्षित गरेर हिरो इलेक्ट्रीकले नयाँ स्कीम सार्वजनिक गरेको छ । हिरो इलेक्ट्रीकको लागि नेपालको लागि आधिकारिक विक्रेताले १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रीक स्कुटर बुकिङ गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीम अन्तर्गत हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो । हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि […]

क्रुजर कन्ट्रोल फिचरसहित हिरोको नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रीकले स्मुथ राइडिङ एक्सपिरियन्सको लागि नयाँ फिचरका साथ ‘अल न्यू अप्टीमा’ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले हिरो इलेक्ट्रीक अप्टीमामा क्रुज कन्ट्रोल फिचरसहित सार्वजनिक गरेको हो । कम्पनीले हिरो अप्टीमा एचएक्सको मूल्य ५५ हजार ५८० भारतीय रुपैयाँ निर्धारण गरेको छ । चालकलाई आरामदीय अनुभव प्रदान […]

हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर निर्माणका लागि नयाँ पेटेन्ट दर्ता गराएको छ । योसंगै हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने भएको हो । केही समय अगाडी कम्पनीले ब्याट्री स्वापका लागि ताइवानी कम्पनीसंग सहकार्य गरेको थियो । कम्पनीले ‘भिडा’ ब्रान्ड नेममा धेरै इलेक्ट्रीक नाम पेटेन्ट दर्ता गराएको हो । हिरो मोटोकर्पले कुनै पनि इलेक्ट्रीक […]