हिरो इलेक्ट्रीक स्कुटरको बुकिङ गर्दा २५ हजारको गिफ्ट

काठमाडौं । भोलिदेखि सुरु हुने नेपालकै पहिलो इलेक्ट्री ईभी शोलाई लक्षित गरेर हिरो इलेक्ट्रीकले नयाँ स्कीम सार्वजनिक गरेको छ । हिरो इलेक्ट्रीकको लागि नेपालको लागि आधिकारिक विक्रेताले १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रीक स्कुटर बुकिङ गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीम अन्तर्गत हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै […]

सम्बन्धित सामग्री

बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने

नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने […]

राज्यमन्त्री श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार ‘बीवाइडी इ-सिक्स’

काठमाडौं, साउन २६ । राज्यमन्त्री तथा ब्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी इ-सिक्स खरिद गरेका छन् । आफ्नो निजी रकमबाट विद्युतीय कार किनेर चढ्ने श्रेष्ठ बहालवाल मन्त्री भएका छन् । गाडीको साँचो बुझ्दै राज्यमन्त्री श्रेष्ठले आरामदायी र धेरै रेन्ज दिने गाडी भएको कारण आफ्नो रोजाईमा बीवाइडी इ(सिक्स परेको बताए । सन् २०२१ मा आएको नयाँ […]

नेपालमा इलेक्ट्रीक साइकल लन्च

यसको सुपर रुबसट स्टकचरको साथ लेक्ट्रो इ साइकल विश्वासनीयताको कथन हो। यो इलेक्ट्रीक भेक्ल श्रेणीमा एक मात्र हो। जसले यस को वजनको ४ गुणा बोक्न सक्छ, र यसमा लामो समयसम्म चल्ने र टिकाउ कम्पोनेन्टहरु बि.एल,डि,सि मोटर, लि– आयनब्याट्री, र चुस्त फ्रेमहरु छन्।...

हुन्डाईको विद्युतीय गाडी आयोनिक–५ नेपाली बजारमा

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको इलेक्ट्रीक भेहिकल आयोनीक–५ बिक्री सुरु गर्ने तयारी पुरा गरेको छ । नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ । हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको हो । यो आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’ मा बनेको हो । यसको डिजाइन अत्याधुनिक र आ

हुन्डाईले देशभर ४० स्थानमा विस्तार गऱ्यो चार्जिङ स्टेशन

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रीक सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गर्ने भएको हो । हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आ

सिसा हाइड्रो इलेक्ट्रीक कम्पनीको पाँचौं साधारण सभा पुस ३० गते

पुस ११, काठमाडौं । सिसा हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा कम्पनीको कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने विवरण लयायतका कागजातहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर निर्माणका लागि नयाँ पेटेन्ट दर्ता गराएको छ । योसंगै हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने भएको हो । केही समय अगाडी कम्पनीले ब्याट्री स्वापका लागि ताइवानी कम्पनीसंग सहकार्य गरेको थियो । कम्पनीले ‘भिडा’ ब्रान्ड नेममा धेरै इलेक्ट्रीक नाम पेटेन्ट दर्ता गराएको हो । हिरो मोटोकर्पले कुनै पनि इलेक्ट्रीक […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]

नेपाल भित्रियो विद्युतीय स्कुटर ‘लियोपार्ड’, यस्तो छ मूल्य र विशेषता

टेल्जी स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालीले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा लियोपार्ड इलेक्ट्रीक स्कुटर बजारमा ल्याएको हो।