हिरो इलेक्ट्रीकले एकैपटक सार्वजनिक गर्यो तीन नयाँ स्कुटर

काठमाडौं । हिरो इलेक्ट्रीक स्कुटर कम्पनीले एकैपटक तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्र्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा हिरो इलेक्ट्रीकले अप्टिमा ५.०, अप्टिमा २.० र एनवाइएक्स इलेक्ट्रीक स्कुटर सार्वजपिनक गरेको हो । कम्पनीले कम्फर्ट, स्पीड र सिटी स्पीड सेग्मेन्टका स्कुटरहरू सार्वजनिक गरेको हो । ती स्कुटर जर्मन ईसीयू टेक्नोलोजी प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ […]

सम्बन्धित सामग्री

दुई नयाँ स्पोर्टी स्कुटर ल्याउँदै हिरो

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले इक्मा अटो शो २०२३ मा प्रर्दशन गरेको दुई नयाँ स्कुटर भारतमा सार्वजनिक हुने भएको छ । कम्पनीले हिरो जुम १६० र जुम १२५ आर गरी दुई नयाँ मोडलका स्कुटर भारतीय बजारमा ल्याउने भएको हो । कम्पनीले २०२४ को अन्त्यसम्ममा जुम १२५ आर ल्याउने तयारी गरेको […]

नेपालपेको नयाँ योजना : बिगमार्टमा सामान खरिद गर्दा स्कुटर जित्न सकिने

नेपालपेले बिगमार्टसँगको सहकार्यमा हिरो स्कुटर जित्न सकिने बम्पर उपहार योजना सार्वजनिक गरेको छ ।

दुई नयाँ स्कुटर ल्याउँदै हिरो, १६० सीसीको एड्भेन्चर डिजाइनमा

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले दुई नयाँ स्कुटर प्रदर्शन गरेको छ । कम्पनीले हिरो जुम १६० र जुम १२५ आर गरी दुई नयाँ मोडलका स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले हाल भारतमा भइरहेको हिरो वर्ल्ड २०२४ मा दुई नयाँ स्पोर्टी स्कुटर प्रर्दशन गरेको हो । स्पोर्टी एड्भेन्चर डिजाइन रहेका जुम […]

हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा-भी १’ सार्वजनिक

काठमाडौं । अन्ततः हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पको ई-स्कुटरको नाम भिडा-भी १ राखिएको छ । कम्पनीले यसलाई शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा उपलब्ध छ । एउटा भिडा-भी १ प्लस र अर्को भिडा-भी १ प्रो हो । कम्पनीका यी ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा […]

हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक हुने

काठमाडौं । भारतको सबैभन्दा धेरै दुईपांग्रे सवारी साधन विक्री गर्ने कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक गर्ने भएको छ । भारतीय ब्राण्ड हिरो मोटोकर्पले भिडा नामको सब्राण्ड मार्फत इलेक्ट्री भेहिकलको बजारमा प्रवेश गर्ने भएको हो । कम्पनीले भिडाको आगामी अक्टुबर ७ मा पहिलो प्रडक्ट लन्च गर्ने पुष्टि गरेको हो । हिरोले […]

चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग अफर सार्वजनिक

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्गले चाडपर्व लक्षित अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैँको उपलक्ष्यमा कम्पनीले “आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग” नामक योजना ल्याएको हो । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५ सय  पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्नेछन् । यस्तै बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् । साथै सबै हिरोका बाइकमा शून्य प्रतिशत डाउन पेमे

इलेक्ट्रिक स्कुटर ल्याउँदै हिरो

दुई पांग्रे सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । कम्पनीले २०२२ को मार्चमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।

हिरो मोटोकर्पले ल्यायो नयाँ माएस्ट्रो एज ११०

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ । नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकका लागि नवीनतम प्रविधि उपलब्ध गराउने...

माएस्ट्रो एज ११० सार्वजनिक

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो...

हिरोको ‘माएस्ट्रो एज ११०’ सार्वजनिक

काठमाडौँ– मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो। यस नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरु उपलब्ध गराउने […]