के छ हिरोले ल्याएको इलेक्ट्रीक स्कुटर भिडा भी १ मा, यी ३ स्कुटरसँग मुख्य प्रतिस्पर्धा

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भिडा इलेक्ट्रीकको नाममा पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । हिरो मोटोकर्पले हिरो इलेक्ट्रीकको नाममा स्कुटर ल्याउन नपाउने भएका कारण भिडा ब्रान्डमा स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले भिडा भी १ नामबाट पहिलो स्कुटर गत शुक्रबार सार्वजनिक […]

सम्बन्धित सामग्री

कम बजेटमा स्पोर्टी बाइक खोज्नेलाई रेडर १२५ र एक्स्ट्रीम १२५ मध्ये कुन ठिक ?

काठमाडौं । हिरोले एक्स्ट्रीम १२५ आर सार्वजनिक गरेसँगै यो सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने भएको छ । अहिले स्पोर्टी कम्यूटर १२५ सीसी सेग्मेन्टमा बजाज पल्सर र टीभीएस रेडर बिक्री हुँदै आएकोमा हिरोको नयाँ मोटरसाइकल पनि प्रतिस्पर्धामा थपिएको हो । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले २ लाख ८९ हजार रुपैयाँ सुरुवाती मूल्य तोकेर एक्स्ट्रीम […]

साइन १०० को सफलता बढ्दै, नेपाल पनि आउन सक्ने

काठमाडौं । होन्डाले गत वर्ष भारतीय बजारमा साइन १०० सार्वजनिक गरेको थियो । साइन १०० एक वर्षको अवधिमा १ लाख यूनिट बिक्री भएको हो । कम्पनीले इन्ट्री लेभल मोटरसाइकलमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न ल्याएको साइन १०० ले एक लाख यूनिटको माइलस्टोन पुरा गरेपनि भारतीय बजारमा १०० सीसी सेग्मेन्टमा हिरो स्प्लेन्डरको एकाधिकार जूतै छ । हिरोले […]

टीभीएस रेडर १२५ को प्रतिस्पर्धी एक्स्ट्रीम १२५ आर, यस्ता छन् भिन्नता

काठमाडौं । १२५ सीसीमा हिरोले स्पोर्टी मोटरसाइकल एक्स्ट्रीम १२५ आर ल्याएसँगै यो सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । हिरो मोटोकर्पले हिरो वल्ड २०२४ मा एक्स्ट्रीम १२५ आर सार्वजनिक गरेको हो । ९५ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक भएको यो मोटरसाइकलले १५० सीसी सेग्मेन्टका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । यो मोटरसाइकलले १२५ सीसी […]

हिरोले जनवरी २३ ल्याउँदै रोयल इनफिल्ड ३५० को प्रतिस्पर्धी मोटरसाइकल

काठमाडौं । हिरोले ११ दिनपछि नयाँ मोटरसाइकल मार्भिक सार्वजनिक गर्ने भएको छ । कम्पनीले रोयल इनफिल्ड ३५० सँग प्रतिस्पर्धा गर्न मार्भिक ४४०ल्याउने भएको हो । कम्पनीले आधिकारिक रूपमा मार्भिक जनवरी २३ मा ग्लोबल मार्केटमा सार्वजनिक गर्ने जानकारी गराएको छ। केही दिनअघि मात्र मार्भिक ४४० को परीक्षण भइरहेको तस्वीरहरू बाहिर आएको थियो । हिरो मोटोकर्पले २०२३ […]

हिरोले एड्भेन्चर म्याक्सी स्कुटर ल्याउँदै, यामाहा एरोक्ससँग गर्ला प्रतिस्पर्धा

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले प्रिमियम स्कुटर ल्याउने तयारी गरिरहेको छ । कम्पनीले पहिलो पटक म्याक्सी स्कुटर ल्याउने तयारी थालेको हो । विभिन्न समयमा म्याक्सी स्कुटरको परिक्षण गरिरहेको देखिएको थियो भने कम्पनीले इआइसीएमए (इक्मा) अटो शोमा भिडा र हिरोको नयाँ स्कुटर प्रदर्शन गर्ने भएको हो । हिरो मोटोकर्पले हिरोको नयाँ म्याक्सी स्कुटर […]

बजारमा आयो यामाहा आर-१५ किलर

काठमाडौं । स्पोर्टस् सेग्मेन्टको सर्वाधिक सफल मोटरसाइकल यामाहा आर-१५ लामो समयदेखि बजारमा एकछत्र राज गर्न सफल मोडल हो । कम्पनीले यसलाई ४ पटक परिमार्जन गरिसकेको छ । यहि सेग्मेन्टमा प्रतिस्पर्धा गर्न हिरोले आफ्नो पुरानो नेम प्लेट करिज्मामा नयाँ मोटरसाइकल ल्याएको छ । नयाँ अवतारमा करिज्मा आएसँगै भारतमा यामाहा आर-१५ सिरिजको समय सकिएको चर्चा सुरु हुन […]

हिरोले ल्यायो होण्डा डिओसँग प्रतिस्पर्धा गर्ने स्पोर्टी स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । हिरो जुम ११० स्पोर्टी स्कुटर भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले स्पोर्टी डिजाइनमा हाइटेक स्कुटर जुम ११० सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको हिरो जुम ११० झट्ट हेर्दा इलेक्ट्रीक स्कुटर भिडा जस्तै देखिने डिजाइनमा रहेको छ । हिरो मोटोकर्पले ल्याएको स्कुटर जुम ११० को फ्रन्ट एप्रोनमा एक्स-सेप एलइडी हेडल्याम्प दिइएको छ […]

एक्सआर १९० एललाई एक्सपल्स २०० फोर भीको चुनौती

काठमाडौं । डबल स्पोर्टस् सेग्मेन्टमा हिरो एक्सपल्स २०० यसअघि देखिनै निकै सफल मोडल हो । सुरुमा आएको एक्सपल्स २०० को सफलतासँगै कम्पनीले हाइवेलाई ध्यानमा राखेर यसको फोर भी मोडल अप्रिल १ बाट नेपालमा विक्री सुरु गर्दैछ । हिरोले नेपाल ल्याउन लागेको एक्सपल्स २०० फोर भी मोडलले होन्डा, यामाहा, मोटरहेड जस्ता ब्राण्डका डबल स्पोर्टस् मोडलसँग प्रतिस्पर्धा […]

हिरो मोटोकर्पको १० वर्ष पुरा, दुई मोटरसाइकलले अलग पहिचान दिदै

काठमाडौं । भारतमा हिरो र होन्डा बीचको सहकार्य टुटेको १० वर्ष पुराभएको छ । । यो १० वर्षको अवधिमा हिरोले आफ्नो छुट्टै पहिचान निर्माण गर्न निकै ठूलो मिहिनेत गरेको देखिन्छ । हिरो र होन्डा सँगै हुँदाका सबै मोडल आफ्नो बनाएको हिरोले सिधा प्रतिस्पर्धा भारतमा होन्डासँग गर्नु पर्यो भने नेपालमा हिरोभन्दा होन्डा अव्वल देखियो । विशेषत […]