काठमाडौं । हिरो मोटोकर्पको सहायक कम्पनी भीडाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भी-२ नामबाट ल्याएको स्कुटर भारतमा सार्वजनिक भएको हो । हिरो मोटोकर्पले ९६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) सुरुवाति मूल्य तोकेर भी २ सार्वजनिक गरेको छ । कम्पनीले भिडा भी-२ को वेस भेरियन्टमा २.२ किलोवाट क्षमताको ब्याट्री दिएको छ । उक्त […]