काठमाडौं । पियाजियोको साहायक कम्पनी भेष्पाले इलेक्ट्रीक स्कुटर भारतीय बजारमा ल्याउने भएको छ । कम्पनीले इलेक्ट्रीक भेष्पा भारतको नोयोडामा भएको २०२० अटो एक्स्पोमा प्रदर्शनी गरेको थियो । भारतीय बजारमा मूलधारका मोटरसाइकल तथा स्कुटर निर्माता बजाज टीभीएस हिरो सुजुकी होन्डा जस्ता ब्राण्डले इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरिसकेको अवस्थामा भेष्पाले पनि इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको […]